नारायणीमा थप ४ शव सहित ९ जनाको शव भेटियो

नारायणीमा थप ४ शव सहित ९ जनाको शव भेटियो

काठमाडौं । नारायणी नदीमा आइतबार थप चारवटा शव फेला परेको छ । यो संगै ९ जनाको शब फेला परेको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव...
देउवा संग शेखर–गगन समूहको ४ मन्त्री माग्यो

देउवा संग शेखर–गगन समूहको ४ मन्त्री माग्यो

काठमाडौं । नेपाली कांग्रेसका शेखर कोइराला–गगन थापा समूहले सभापती शेरबहादुर देउवा संग कम्तीमा चार मन्त्री आफ्नो समुहले पाउन पर्ने माग गरेको छ ।विशालनगर स्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले कांग्रेसले पाउने कूल १० मन्त्रालय मध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने...
राष्ट्रिय पत्रकारिता पुरस्कार बाट पत्रकार अधिकारीलाई सम्मानीत

राष्ट्रिय पत्रकारिता पुरस्कार बाट पत्रकार अधिकारीलाई सम्मानीत

विराटनगर । राष्ट्रिय पत्रकारिता पुरस्कार बाट पत्रकार गीता अधिकारीलाई सम्मान गरेको छ । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको हो । काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई...
निर्माण व्यवसायीको चरम लापरबाही ः मन्थलीमा भर्खर सम्पन्न कालोपत्रे उप्कियो

निर्माण व्यवसायीको चरम लापरबाही ः मन्थलीमा भर्खर सम्पन्न कालोपत्रे उप्कियो

रामेछाप । निर्माण व्यवसायीको लापरबाहीका कारण कालोपत्रे सम्पन्न भएको एक महिना नपुग्दै जिल्ला सदरमुकाम मन्थलीको विभिन्न स्थानमा गरिएको कालोपत्रे उप्कन थालेका छन् । वर्षाको समयमा हतार हतारमा काम सम्पन्न गर्ने गरी काम गर्दा भर्खरै गरेको कालोपत्रे उप्कन थालेको हो । केही...
मुग्लिन–नारायणगढ पहिरोमा ६२ यात्रु बेपत्ता ३ हाम फालेर बाच्न सफल -खाजी कार्य जारी

मुग्लिन–नारायणगढ पहिरोमा ६२ यात्रु बेपत्ता ३ हाम फालेर बाच्न सफल -खाजी कार्य जारी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा आज बिहान ३ः३० बजे गएको पहिरोमा परेका ३ जना बस बाट हामफालेर ज्यान जोगाउन् सफल भएका छन् । अन्य ६२ जना यात्रु भने अझै बेपत्ता अवस्थामा रहेका छन् । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा दुईवटा बस त्रिशूली नदीमा खसेको थियो । चितवनका...
 खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको अनियमितता – खानामा मात्र हैन ९ लाख ७५ हजारको विल छ पाइप छैन 

 खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको अनियमितता – खानामा मात्र हैन ९ लाख ७५ हजारको विल छ पाइप छैन 

रामेछाप । खाँडादेवी गाउँपालिकामा व्यापक अनियमितता भएको अर्को खुलासा भएको छ । गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले खाना र खाजामा मात्र नभई पाइपमा समेट घोटाला गरेको खुलेको छ ।  गाउँपालिका अध्यक्ष श्रेष्ठको तोक आदेशको आधारमा HDPE  पाइप २२ हजार ९७५ मिटर रु ३६ रुपैंया...