by meropradesh creator | Jan 5, 2021 | अर्थ, प्रदेश ३, शिक्षा
रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँमा रहेको स्थानापति माध्यमिक विद्यालयलमा अध्यनरत छात्रा र दलित विद्यार्थीको लागि आएको छात्राबृत्ति रकम सोही विद्यालयका प्रध्यानापक रामबाबु गिरीले झ्वाम पारेका छन् । सो विद्यालयमा अध्ययनरत छात्रा र दलित विद्यार्थीको नाममा आएको...
by meropradesh creator | Jan 3, 2021 | अर्थ, समाज
रामेछाप । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं–४ रामेछाप अन्तर्गत रामेछापका ८ वटै स्थानिय तहहरुमा गरि १४ वटा नयाँ खानेपानीका योजनाहरुको काम अघि वढेको छ । वाग्मती प्रदेश खानेपानी कार्यक्रम मार्फत ढिकुरी गडी खानेपानी आयोजना, गागलभदौरे खानेपानी आयोजना,...
by meropradesh creator | Jan 3, 2021 | अर्थ, समाज
रामेछाप । लामो समयदेखीद जिल्ला सदरमुकाम मन्थलीमा नै नियम बिपरित संचालन हुँदै आएका २१ अटो जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आफ्नो नियन्त्रणमा लिएको छ । सदरमुकाम मन्थली लगाएतका स्थानमा संचालन भएका अटो व्यवसायीहरुले यात्रुहरुसँग मनलाग्दी रुपमा भाडा असुल्ने गरेको र...
by meropradesh creator | Jan 3, 2021 | अर्थ, कृषि
रामेछाप–१९ पुस । रामेछाप । कोरोना भाइरसको संक्रमणका कारण बोधीचित्त बिक्री नभएपछि रामेछापको सुनापति र खाँडादेवीका किसान अन्यौलमा परेका छन् । बिगत वर्षहरुमा यो समयसम्म बोधिचित्त बिक्री भइसथ्यो । बोधिचित्त खरिद गर्न किसानहरुको घरदैलोमा नै आउने व्यवसायीहरु यसवर्ष भने...
by meropradesh creator | Jan 2, 2021 | अर्थ
रामेछाप । जिल्लामा संचालित ढाका कपडा उद्योगहरुलाई कच्चा पदार्थसँगै कामदारको अभाव हुँदा ढाका उद्योग संकटमा परेको छ । रामेछापमा लोकप्रिय बन्दै गएको ढाका उद्योगलाई चाहिने कच्चा सामाग्रीको अभाव एकातिर छ भने दक्ष कामदारको पनि अभाब हुँदा उद्योग संचालनमा समस्या उत्पन्न भएको...
by meropradesh creator | Dec 30, 2020 | अर्थ, कृषि
रामेछाप । जिल्लामा उत्पादित हलुवाबेदले बजार नपाउँदा किसान चिन्तित वनेका छन् । रुखमा पहेलपुर भएर पाकेको हलुवाबेद बिक्री नभएपछि किसानहरुले बस्तुलाई कुडो र जाँड, रक्सी वनाउन प्रयोग गर्ने गरेका छन् भने धेरैजसो किसानको रुखवाट झरेर त्यतिकै सड्ने गर्दा किसान चिन्तित बनेका...