by meropradesh creator | Jan 21, 2021 | अर्थ, समाज
रामेछाप । जिल्ला प्रशासन कार्यालय बजार अनुगमन समितिले रामेछापका बजार अनुगमन ब्यवस्थापनलाई थप कडाई गर्ने जनाएको छ । चालु आर्थिकवर्षमा जिल्ला बजार अनुगमन समितिले गरेको कामको समिक्षा गर्दै आगामी दिनमा गर्ने बजार अनुगमनका सम्बन्धमा बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार...
by meropradesh creator | Jan 20, 2021 | अर्थ, राजनीति
रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले यसअघि फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएता पनि नामावलीमा दोहोरोपन र त्रुटी भएका मतदाताहरुको नामावली अद्यावधिक गर्ने काम शुरु भएको जनाएको छ । निर्वाचन कार्यालयले वुधवार जिल्ला समन्वय समितिको सभाहलमा गरेको मतदाता...
by meropradesh creator | Jan 19, 2021 | अर्थ, कृषि
रामेछाप । रामेछाप नगरपालिका वडा नं–८ भालुखोपमा रहेको कृषि उपज संकलन केन्द्रको भवन व्यवस्थापन समितिको लार्पवाहीले बन्द हुँदा किसानहरु मारमा परेका छन् । रामेछाप नगरपालिकाको ओख्रेनी, गाईटार, भालुखोप लगाएतका स्थानका किसानहरुले उत्पादन गरेको तरकारी, फलफूल, गेडागुँडी,...
by meropradesh creator | Jan 19, 2021 | अर्थ, समाज
रामेछाप । जिल्लाकै दुर्गम क्षेत्र मानिएको उमाकुण्ड गाउँपालिका वडा नं–१ गुम्देलको क्यामा खोलामा निमार्णाधिन पक्की मोमरेबल पुल ठेकेदारको चरम लापरवाहिका कारण चार वर्षदेखी अलपत्र अवस्थामा रहेको छ । उक्त पुल निमार्ण गर्न ३ वर्ष अघि तत्कालीन जिल्ला विकास समिति मार्फत...
by meropradesh creator | Jan 19, 2021 | अर्थ
काठमाडौँ । नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ फेरी बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजे बाट लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले इन्धनको मूल्य बढाइएको हो । समायोजित मूल्य अनुसार अब पेट्रोल को मुल्य प्रतिलिटर ११० रुपैयाँ भएको छ । डिजेल र मट्टितेल...
by meropradesh creator | Jan 18, 2021 | अर्थ, प्रदेश ३
रामेछाप, नेपाल टेलिकम रामेछापको सेवा प्रवाह ठप्प भए पश्चात नेपाल पत्रकार महासंघ रामेछापले नेपाल टेलिकमलाई चुनौती दिएको छ । नेपाल पत्रकार महासंघ रामेछापको अगुवाईमा नागरिक समाज तथा सेवाग्राहि सहितको टोलीले सोमबार ज्ञापनपत्र बुझाउदै नेपाल टेलिकमलाई चुनौती दिएको हो ।...