by meropradesh creator | Mar 31, 2021 | अर्थ, कृषि
रामेछाप । गरे के हुँदैन र ? माटोमा सुन पनि फल्छ भन्ने उदाहारण मझुवाको सुख्खा पाखोमा नर्सरी स्थापना गरी विभिन्न प्रजातीका विरुवाहरु विक्री गरेर मझुवाका एक किसानले घरमा नै बसीबसी वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । खाडादेबी गाउँपालिका वडा नम्बर २ धुसालमा...
by meropradesh creator | Mar 29, 2021 | अर्थ, स्वास्थ्य
रामेछाप । राजस्व अनुसन्धान कार्यालय पथलैयाले व्यापारीसँग मिलेर म्याद नाघेको चिनी खान योग्य बनाउनका लागि पटकपटक गरेको परिक्षण असफल भएको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाले अखाद्य प्रमाणित भईसकेको चिनी खान योग्य बनाउनका लागि पटकपटक परिक्षण गरेको थियो । पटक पटक...
by meropradesh creator | Mar 28, 2021 | अर्थ, संसद
रामेछाप । नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले अग्नी पिडितलाई आर्थीक सहयोग गरेको छ । गोकुलगंगा गाउँपालिका –२ निवासी बिफाले शेर्पाको घरमा माघ २६ गते सोमबार आगोलागी भएको थियो । घरको अँगेनामा बालेको आँगो सल्कदै गई शेर्पाको घर पूर्णरुमा जलेको थियो...
by meropradesh creator | Mar 28, 2021 | अर्थ
रामेछाप । मन्थली नगरपालिका–९ पुरानोगाँउमा रहेको जनमैत्री साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथौँ साधारण सभा सम्पन्न भएको छ । २०७३ सालमा स्थापना भएको जनमैत्री साना किसान कृषि सहकारी संस्थाको कुल पुँजी १६ लाख रुपियाँ रहेको छ । १५१ जना सदस्य रहेको सरकारीले आर्थिक...
by meropradesh creator | Mar 28, 2021 | अर्थ
रामेछाप । जिल्लाकै ठूलो सहकारी संस्थानवजागरण वचततथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले आफ्नै जग्गामा सुविधासम्पन्नभवन निमार्ण गरेको छ । संस्थाको नाममा रहेको मन्थलीनगरपालिका वडा नं–१ रेडक्रस लाइनमा९ आनाजग्गामा साढे चारतल्ले सुविधा सम्पन्नभवन निमार्ण गरेको हो । निमार्ण...
by meropradesh creator | Mar 27, 2021 | अर्थ
रामेछाप । नेपाल दूरसञ्चार कम्पनीले (नेपाल टेलिकम) आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सम्पन्न तेह्रौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७६÷०७७ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४० का दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले...