by meropradesh creator | Mar 12, 2023 | अर्थ, समाज
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा नविनकुमार थापामगरको समुह विजय भएका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको नवीन थापा मगरको टिम नै निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित मगरले १ सय ३२ मतान्तरले एमाले निकट व्यवसायी नवराज...
by meropradesh creator | Mar 9, 2023 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । किसानहरुले उत्पादन गरेको बस्तु बजारसम्म पुर्याउने उद्धेश्यले रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स संचालन गर्ने भएको छ । किसानहरुले उत्पादन गरेको सबै उत्पादीत बस्तु वजारसम्म लैजान किसानहरुलाई समस्या परेको गुनासो किसानहरुले गरेपछि रामेछाप नगरपालिकाले कृषि...
by meropradesh creator | Mar 9, 2023 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । जिल्लामा कृषि बीमा गराउने केही इन्सुरेन्स कम्पनीले काम गर्न थालेको केही वर्ष भएता पनि रामेछापको किसानहरुकाे भने उक्त कृषि बीमा प्रति आकर्षण बढ्न सकेको छैन । यसअघि कृषि बीमा गरेका किसानहरुले बीमा दावी गर्न जाँदा प्रक्रिया झन्झटिलो भएकै कारण कृषि बीमा प्रति...
by meropradesh creator | Mar 4, 2023 | अर्थ
खिजिदेम्बा अल्ट्रा ट्रेल रेस २०२३को उपाधि पुरुषतर्फ सोलुखुम्बुका धावक सुमन कुलुङ र महिलातर्फ जुम्लाकी सुनमाया बुढाले हात पारेका छन् । बिहीबार सम्पन्न ४२ मिटरको दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला – पुरुष गरी ५८ जना धावकलाई पछि पार्दै उपाधि हात पारेको हो । ...
by meropradesh creator | Mar 3, 2023 | अर्थ, राजनीति, समाज
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी परेको छ । संघको अध्यक्ष पदका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायतको संयुक्त व्यवसायी एवम समावेशी समुहको तर्फबाट नविन थापा मगरले उम्मेद्वारी दर्ता गराएका छन भने नेकपा एमालेको...
by meropradesh creator | Mar 3, 2023 | अर्थ, राजनीति, समाज
रामेछाप । रामेछाप उद्योग बाणिज्य संघको चैत्र २७ गते निर्वाचन हुने भएको छ । निर्वाचनमा संयुक्त व्यवसायि हरुको समावेसी समुहलाई मतदान गर्न अध्यक्षका उम्मेरदवार नविन थापामगरले आग्रह गरेका छन् । संयुक्त व्यवसायि हरुको समावेसी समुहका अध्यक्षका उम्मेरदवार थापामगरले मन्थलीमा...