मन्थलीमा पर्यटकलाई स्वागत

मन्थलीमा पर्यटकलाई स्वागत

रामेछाप । रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घ रामेछापले विदेशी पर्यटकहरूलाई स्वागत गरेको छ । विश्व पर्यटन दिवस २०२३ को अवसरमा रामेछापको मन्थली हुँदै सोलुखुम्बुको लुक्ला जान हिँडेका विदेशी पर्यटकहरूलाई मन्थलीमा खादा लगाई स्वागत गरेका हुन् । नेपाल घुमौँ नेपाल चिनौँ...
बन कार्यालय रामेछाप द्धारा कामै नसकी लाखौँ भुक्तानी 

बन कार्यालय रामेछाप द्धारा कामै नसकी लाखौँ भुक्तानी 

रामेछाप । डिभिजन बन कार्यालय रामेछापले योजनाको कामनै नसकी भुक्तानी दिएको खुलासा भएको छ । डिभिजन बन कार्यालयले जिल्ला अस्पताल रामेछापको मूल ढोका सँगैको ढोकामा बनाउँदै गरेको करिब २५ लाख रुपैयाँको लगानीमा निर्मित उक्त पार्कको कामनै नसकी कार्यालयका प्रमुख ओम सागर भण्डारी...
अपर तामाकोशीको हकप्रद शेयर खुल्ला

अपर तामाकोशीको हकप्रद शेयर खुल्ला

रामेछाप । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले (भदौ १८ गते) देखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शत प्रतिशत अर्थात् १०० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । माथिल्लो तामाकोसी शेयर खरिद गरेका कम्पनी तथा दोलखाली सहित सबै...
तेस्रो पटक सूचना प्रकाशन हुँदा सम्म तीनलाल पार्क ठेक्का लागेन

तेस्रो पटक सूचना प्रकाशन हुँदा सम्म तीनलाल पार्क ठेक्का लागेन

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको तीनलाल पार्क तेस्रो पटक सूचना जारी गर्दा समेत ठेक्का लाग्न सकेको छैन । मन्थली नगरपालिकाले तेस्रो पटक सूचना प्रकाशन गर्दा समेत ठेक्का लाग्न नसकेपछि भाद्र २६ गते मङ्गलवार पुनः तेस्रो पटक सूचना जारी गरेको छ । पहिलो पटक मन्थली...
सहकारी प्रमुखहरूको मन्थलीमा बृहत् कार्यशाला गोष्ठी सम्पन्न

सहकारी प्रमुखहरूको मन्थलीमा बृहत् कार्यशाला गोष्ठी सम्पन्न

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरूको बृहत् कार्यशाला गोष्ठी सम्पन्न भएको छ । जिल्ला सहकारी सङ्घको आयोजनामा जिल्ला भरिमा कार्यरत विभिन्न सहकारी संस्थाका व्यवस्थापन प्रमुख हरूका लागि एक दिने कार्यशाला गोष्ठी शनिवार समापन भएको छ ।...
        सेले घाट– रामेछाप –साँघुटार सडक अलपत्र  

        सेले घाट– रामेछाप –साँघुटार सडक अलपत्र  

रामेछाप । रामेछापको सीमा नाका सेले घाट हुँदै ओखलढुङ्गा सम्म जाने सेले घाट– रामेछाप –साँघुटार सडक अलपत्र परेको छ । निर्माण कम्पनीको हेलचक्रयाई र ठेकेदारको गैर जिम्मेवारीपनका कारण उक्त अलपत्र परेको हो । अलपत्र अवस्थामा सडक रहँदा सडकबाट यात्रा गर्ने र  पैदल हिँड्ने...