by मेरो प्रदेश डेस्क | Apr 24, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश २, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
काठमाण्डौं । महोत्तरीको मटिहानी नगरपालिका–६ मा बुधवार दिउसो आज भीषण आगलागी भएको छ । आगलागी बाट एक सयभन्दा बढी घर एकै छिनमा जलेर नष्ट भएको छ । आगलागी नियन्त्रण बाहिर गएको र नियन्त्रणमा लिने प्रयास भई रहेको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले जानकारी दिए । उनका अनुसार...
by मेरो प्रदेश डेस्क | Apr 12, 2024 | अर्थ, गृहपृष्ठ, समाज
काठमाडौँ । भोली देखी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ सैँ घण्टा खुल्ला हुने भएको छ । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले संयुक्त पत्रकार सम्मेलन गर्दै नयाँ वर्ष अर्थात वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ला...
by मेरो प्रदेश डेस्क | Apr 11, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ । नेपाली काँग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । सरकारले भने सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन नगर्ने बताई सकेको छ । सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली काँग्रेसले मङ्गलवार बसेको...
by मेरो प्रदेश डेस्क | Apr 10, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, संसद
रामेछाप । नेपालका प्रमुख राजनीतिक दलहरू भ्रष्टाचार छानबिन गर्न सैद्धान्तिक रूपमा एक ठाउँमा देखिएका छन् । ठुला सबै राजनितिकदलहरु सैद्धान्तिक रूपमा जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारबाही गर्ने सङ्कल्पमा रहेका छन् । प्रमुख प्रतिपक्षी काँग्रेसले...
by मेरो प्रदेश डेस्क | Apr 1, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । राजस्व सङ्कलनलाई देशको अर्थतन्त्रमा सकारात्मक लिने गरिन्छ । तर रामेछाप जिल्लाको विभिन्न बजार क्षेत्रमा अनुगमन गर्दा भने राजश्व सङ्कलनमा खुसी भन्दा बढी दुःख हुन पर्ने देखिन्छ । किनकि बढी मात्रामा राजस्व म्याद गुज्रेका र अखाद्य पर्दाथ बिक्रिबितरण गरेका...
by मेरो प्रदेश डेस्क | Apr 1, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
काठमाडौँ । नेपालमा विदेशी पर्यटक एक महिनाको अवधिमा १ लाख २८ हजार १ सय ६७ भित्रिएको छ । मार्च महिनामा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव ९ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले बताएको छ । गत वर्षको मार्चमा कुल ९९ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको...