by मेरो प्रदेश डेस्क | Mar 18, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ९ मा भएको आगलागी पीडितहरूलाई जस्तापाता वितरण गरेको छ । केही दिन अघि आगलागीबाट रामेछाप नगरपालिका–९ टारका १३ घर जलेर नष्ट भएको थियो । मन्थली नगरपालिकाले सोमबार बिहान पीडितको घरमा पुगेर जस्ता पाता सहयोग गरेको हो । मन्थली नगरपालिकाका...
by मेरो प्रदेश डेस्क | Mar 18, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, संसद
रामेछाप । बैक तथा वित्तीय संस्थाहरूलाई सामाजिक उत्तरदायित्व बहन गर्न प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ कान्छारामले आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापले आयोजना गरेको बैङ्क तथा ईन्स्योरेन्सको सामाजिक उत्तरदायित्व सम्बन्धी...
by मेरो प्रदेश डेस्क | Mar 15, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको चैत्र ३ गते साधारण सभा मन्थलीमा हुने भएको छ । साधारण सभामा देश भरका होटल तथा पर्यटन व्यवसायिहरु सहभागी हुने भएको छ । संघले बिहीबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी चैत ३ गते मन्थलीमा हुन लागेको चौथो...
by मेरो प्रदेश डेस्क | Mar 14, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । रामेछाप नगरपालिका वडा नं ९ मा भीषण आगलागी भएको छ । आगोलागिको कारण वडा नम्बर ९ को सिमान्ती छाप टारमा २६ वटा घर र गोठ जलेर नष्ट भएको छ । बन सप्ताहको पहिलो दिन चैत्र १ गते १४ वटा घर र १२ वटा गोठ जलेर नष्ट भएको छ । आगोलागिको कारण २ वटा भैँसी १ वटा गोरु र ६० वटा...
by मेरो प्रदेश डेस्क | Mar 4, 2024 | अर्थ, गृहपृष्ठ, समाज
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीको भैसेश्वरमा रहेको चन्द्रशेखरेश्वर मन्दिरमा लगाएको श्रीमद्भागवत सप्ताह एवम् पाञ्चायन ज्ञान महायज्ञको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको छ । शनिवार महायज्ञ समापन भए सँगै व्यवस्थापन पक्षले कार्यक्रम अवधिभर प्राप्त सहयोग र खर्च विवरण...
by मेरो प्रदेश डेस्क | Mar 1, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । गोकुलगंगा गाउँपालिकामा चालु आर्थिक वर्ष २०८०÷०८१ मा उपभोक्ता समिति बाट सञ्चालन हुने ८४.८७ प्रतिशत योजनाहरू सम्झौता भएका छन् । उपभोक्ता समिति मार्फत सञ्चालन हुने २ सय ३८ योजना मध्य २ सय २ वटा योजनाको उपभोक्ता समिति गठन गरी कार्यक्रम सम्झौता भएर काम अघि...