भटौली जोड्ने ठेडिखोला पुल निर्माण सम्पन्न नहुदैं भाँचियो

भटौली जोड्ने ठेडिखोला पुल निर्माण सम्पन्न नहुदैं भाँचियो

रामेछाप । जिल्ला सदरमुकाम मन्थली नजिक निर्माणाधीन भटौली जोड्ने ठेडिखोला पुल निर्माणकै क्रममा भाँचिएको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर र वडा नम्बर ७ भटौली जोड्ने पक्की पुल निर्माणाधीन अवस्थामै भाँचिएको हो । पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको थियो । कालिका –...
अमेरिका–चीनबीच शनिबार स्विट्जरल्याण्डमा वार्ता

अमेरिका–चीनबीच शनिबार स्विट्जरल्याण्डमा वार्ता

काठमाण्डौं । अमेरिका र चीनबीच शनिबार स्विट्जरल्याण्डमा व्यापार वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग वार्ता अघि बढाउन सुरूमै उच्च भन्सार महसुल नघटाउने बताएका छन् । अमेरिकी अर्थ (ट्रेजरी) मन्त्री स्कट बेसेन्टले चिनियाँ उपप्रधानमन्त्री हि...
स्टार्टअप कर्जाकालागी ६६१ जना उद्यमी सिफारीस रामेछापबाट ५ जना – बिना धितो २५ लाखसम्म कर्जा पाउने

स्टार्टअप कर्जाकालागी ६६१ जना उद्यमी सिफारीस रामेछापबाट ५ जना – बिना धितो २५ लाखसम्म कर्जा पाउने

रामेछाप । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कर्जाका लागि ६ सय ६१ जना उद्यमीलाई सिफारिस गरेको छ । देश भरबाट ६६१ जना उद्यमी सिफारिस हुँदा रामेछाप बाट भने ५ जना उद्यमी सिफारिस भएका छन् । सिफारिस भएका रामेछापका ५ जना उद्यमी मध्य ३ उद्यमी मन्थली नगरपालिकाका...
गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री वलीलाई किन बचाउदैंछ – सभापती देउवा

गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री वलीलाई किन बचाउदैंछ – सभापती देउवा

काठमाण्डौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा वलीलाई बचाउ गदैं बोलेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकभित्रकै समस्याले गर्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको...
मन्थली नगरपालिकाका बुढाथोकी उत्कृष्ट सूचना अधिकारी पुरस्कार २०८२ बाट सम्मानित

मन्थली नगरपालिकाका बुढाथोकी उत्कृष्ट सूचना अधिकारी पुरस्कार २०८२ बाट सम्मानित

रामेछाप । मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्तकुमार बुढाथोकी उत्कृष्ट सूचना अधिकारी पुरस्कार २०८२ ’ बाट सम्मानित हुनु भएको छ । राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसको अवसरमा बुढाथोकी उत्कृष्ट सूचना अधिकारीको रुपमा पुरस्कृत हुनु भएको हो । मन्थली नगरपालिकाको...
पैसा माग्न अनावश्यक भ्रम फैलाउनेलाई कारबाही गर्न रामेछाप नगरपालिकाको माग

पैसा माग्न अनावश्यक भ्रम फैलाउनेलाई कारबाही गर्न रामेछाप नगरपालिकाको माग

रामेछाप । रामेछाप नगरपालिकाले पैसा माग्न अनावश्यक भ्रम फैलाउने जो कोही भए पनि कार्वाहि गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।  प्रेस विज्ञप्तिमा भनेको छ “धम्कीपूर्ण भाषा प्रयोग गरी पैसा माग्ने र  पैसा दिन नसक्ने भने पछि अनावश्यक भ्रम फैलाउने गरी...