by मेरो प्रदेश डेस्क | Jun 24, 2025 | अर्थ, गृहपृष्ठ, समाज
रामेछाप, असार ९। रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न गाउँसभाको १७औँ अधिवेशनमार्फत बजेट र नीति–कार्यक्रम सार्वजनिक गरिएको हो। गाउँपालिकाको बजेट अधिवेशनमा...
by मेरो प्रदेश डेस्क | Jun 24, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज
रामेछाप, असार १०। रामेछापको गोकुलगंगा गाउँपालिकाले १७औँ गाउँसभा तथा अधिवेशनको अवसरमा कक्षा ५ र ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई दोसल्ला ओढाएर, कदरपत्र र नगद राशिसहित सम्मान गरेको छ। उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप सम्मान गर्नुका...
by मेरो प्रदेश डेस्क | Jun 24, 2025 | अर्थ, गृहपृष्ठ, समाज
रामेछाप, असार ९। रामेछाप जिल्लाको मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो चालु आर्थिक वर्षको तुलनामा करिब ४ प्रतिशतले वृद्धि भएको बजेट हो। सोमबार सम्पन्न नगरपालिकाको १७ औँ नगरसभा अधिवेशनमा...
by मेरो प्रदेश डेस्क | Jun 24, 2025 | अर्थ, गृहपृष्ठ
रामेछाप, असार १०। रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५६ करोड ८ लाख १४ हजार १७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न १७औं गाउँसभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष उषा देवी कार्कीले नीति, कार्यक्रम र बजेट...
by मेरो प्रदेश डेस्क | Jun 24, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज
रामेछाप, असार १० । रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न १७औँ गाउँसभा अधिवेशनमार्फत अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक...
by मेरो प्रदेश डेस्क | Jun 22, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप, ८ असार ।रामेछापको सदरमुकाम मन्थलीसँग जोडिएको कुनाउरीमा निर्माण भइरहेको तामाकोशी नदीको पक्की मोटरेबल पुल आइतबार दिउँसो भाँचिएको छ । मन्थली नगरपालिका–६ स्थित भलुवाखोला र वडा नं. ७ को ठेडिखोला जोड्ने पुल निर्माणको क्रममा स्पानसहितको भाग एक्कासी पिल्लरबाट भाँचिएर...