by मेरो प्रदेश डेस्क | Sep 6, 2025 | गृहपृष्ठ, विश्व, समाज
कैलाली । लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्सको जुत्ताचप्पल गोदाममा शुक्रबार राति भीषण आगलागी हुँदा करिब ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका...
by मेरो प्रदेश डेस्क | Sep 1, 2025 | गृहपृष्ठ, समाज
मेरो प्रदेश डेक्स मन्थली, भाद्र १६पुष्पलाल मार्ग अन्तर्गत किर्ने सडक खण्डमा तामाकोशीको बाढीले पुनः क्षति पु¥याएको छ । गत वर्ष बाढीले क्षति गरेपछि गेगर थुपारेर अस्थायी रुपमा मर्मत गरिएको सो सडक गएरातीको बाढीले पुनः बगाएको हो ।मुख्य सडकमा क्षति पुगेपछि वैकल्पिक सडक...
by मेरो प्रदेश डेस्क | Sep 1, 2025 | गृहपृष्ठ, शिक्षा, समाज
मेरो प्रदेश डेक्समन्थली, भाद्र १६रामेछापको सदरमुकाम स्थित मन्थली माविमा आइतबार पहिलो पटक अर्थशास्त्र सम्बन्धी शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । अर्थशास्त्र विषयप्रति विद्यार्थीको बुझाइलाई बृहत् एवं व्यवहारिक बनाउन विद्यालयले आयोजना गरेको सो...
by मेरो प्रदेश डेस्क | Aug 31, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज
काठमाडौं – मानव बेचबिखन अनुसन्धान ब्यूरोले भारतमा ५ जना नेपालीको मिर्गौला बेचिएको तथ्य सार्वजनिक गरेको छ। सो घटनामा संलग्न गिरोहका मुख्य नाइके श्याम कृष्ण भण्डारी र उनका सहयोगी सुजन भारतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, गिरोहले सिन्धुपाल्चोक, काभ्रे,...
by मेरो प्रदेश डेस्क | Aug 31, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप – रामेछाप नगरपालिका यहि भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुने भएको छ। बाल अधिकारको संरक्षण, प्रबर्धन र सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित नगरपालिकालाई बालमैत्री घोषणा गर्न लागिएको नगर उपप्रमुख बाल कुमारी कार्कीले जानकारी दिनुभयो ।...