रामेछापका विद्यालयमा भिडियो बनाउँदा बालमनोविज्ञानको ख्याल गर्न आग्रह

रामेछापका विद्यालयमा भिडियो बनाउँदा बालमनोविज्ञानको ख्याल गर्न आग्रह

रामेछापका शिक्षक, कर्मचारीलाई बालमनोविज्ञानमा प्रत्यक्ष असर पर्ने गरी भिडियो नबनाउन आग्रह गरिएको छ ।शिक्षा विकास तथा समन्वय इकाइ, रामेछापले एक सूचना जारी गर्र्दै विद्यालय समयमा बालमनोविज्ञानमा असर पर्ने गरी भिडियो नबनाउन आग्रह गरेको हो ।शिक्षा, विज्ञान तथा प्रविधि...
बीपि राजमार्गमा २४ सै घण्टा सवारी चल्ने

बीपि राजमार्गमा २४ सै घण्टा सवारी चल्ने

मन्थली -गत वर्षको वर्षाले क्षति पुगेपछि रात्रिकालीन आवागमनमा रोक लगाइएको बीपी राजमार्ग बुधबार गतेदेखि २४ सै घण्टा खुल्ले भएको छ। जिल्ला सुरक्षा समिति सिन्धुलीको बैठकले दसैं, तिहार लगायतका चाडपर्वमा सहज यात्राका लागि यो निर्णय गरेको हो। यसअघि, बाढीपहिरोको जोखिमका कारण...
सद्भाव बिथोलिने कुनै गतिविधि नगर्न नेपाली कांग्रेस रामेछापको आग्रह

सद्भाव बिथोलिने कुनै गतिविधि नगर्न नेपाली कांग्रेस रामेछापको आग्रह

मन्थली– नेपाली कांग्रेस रामेछापले आफ्ना नेता तथा कार्यकर्तालाई सामाजिक सद्भाव बिथोलिने कुनै गतिविधि नगर्न आग्रह गरेको छ ।पार्टीले अनिश्चितकाल सम्मका लागि सभा, जुलुस लगायतका कार्यक्रम नगर्न र सामाजिक सञ्जालमा समेत सद्भाव बिथोलिने पोष्टहरु नगर्न पार्टीका नेता तथा...
जेनजी आन्दोलनका मृत्तकलाई शहीद घोषणा गरिने

जेनजी आन्दोलनका मृत्तकलाई शहीद घोषणा गरिने

मन्थली–सरकारले जेनजी आन्दोलनका मृत्तकहरुलाई शहीद घोषणा गर्ने र उनीहरुको परिवारलाई १० लाख दिने निर्णय गरेको छ । यो निर्णय आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा सार्वजनिक गरिएको हो । साथै, आन्दोलनका घाइतेहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्ने पनि...
रामेछाप कारागारका थप एक कैदीबन्दीको मृत्यु

रामेछाप कारागारका थप एक कैदीबन्दीको मृत्यु

मन्थली- जिल्ला कारागार रामेछापमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको शनिबार मृत्यु भएको छ । २६ गते जेन्जी आन्दोलनको आडमा कारागारबाट भाग्न खोजेपछि सेनाले चलाएको गोली लागी गम्भिर घाइते भएका ४० बर्षिय मनोज महत्तोको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।...