by मेरो प्रदेश डेस्क | Jul 5, 2026 | Uncategorized
काठमाडौं । रामेछाप सम्पर्क समिति दक्षिण कोरिया–नेपालको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भीम खड्काको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति कृष्णहरी बुढाथोकीले गरेका थिए।...
by मेरो प्रदेश डेस्क | Jul 5, 2026 | Uncategorized, गृहपृष्ठ, राजनीति, रामेछाप विषेश, समाज
रामेछाप २१ – नेपाली काँग्रेसकी केन्द्रीय प्रतिनिधि सीता मिजारले पार्टीको संगठनलाई जनतासँग अझ नजिक, चलायमान र बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भयो। नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको पूर्ण बैठकलाई सम्बोधन...
by मेरो प्रदेश डेस्क | Jul 4, 2026 | उमाकुण्ड गाउँपालिका, गृहपृष्ठ, शिक्षा, समाज
विद्यालय र अभिभावकबीचको सम्पर्कलाई थप प्रभावकारी बनाउन उमाकुण्ड गाउँपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई मोबाइल सेट र सिम कार्ड वितरण गरेको छ। विद्यार्थीको शैक्षिक प्रगति, उपस्थिति र विद्यालयका गतिविधिबारे अभिभावकलाई समयमै जानकारी गराई समन्वय बढाउने...
by मेरो प्रदेश डेस्क | Jul 1, 2026 | अर्थ, कृषि, गोकुलगंगा गाउँपालिका, रामेछाप विषेश
नेपालका विभिन्न स्थानमा बर्ड फ्लुको संक्रमण देखापरेपछि रामेछापको गोकुलगंगा गाउँपालिकाले स्थानीय नागरिक र व्यवसायीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईद्वारा जारी सूचनामा कुखुरा वा अन्य पन्छीहरू अस्वाभाविक रूपमा...
by मेरो प्रदेश डेस्क | Jun 29, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...