by मेरो प्रदेश डेस्क | Feb 1, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
रामेछाप । नेपाली काँग्रेस रामेछापले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘रामचन्द्र खड्का जिताऔँ’ अभियान औपचारिक रूपमा सुरु गरेको छ। पार्टीले जिल्लाकै अग्रज, निष्ठावान् र स्वच्छ छविका नेता रामचन्द्र खड्कालाई उम्मेद्वारका रूपमा अघि...
by मेरो प्रदेश डेस्क | Jan 31, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज, संसद
नेकपा (एमाले) रामेछापका प्रतिनिधि सभाका उम्मेद्वार माधव ढुङ्गेलले रामेछापलाई ‘एआइ डाटा सेन्टर’को सम्भावित केन्द्रका रूपमा विकास गर्न सकिने भन्दै यसलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्।शनिबार मन्थलीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उम्मेद्वार ढुङ्गेलले रामेछापको...
by मेरो प्रदेश डेस्क | Jan 30, 2026 | मनोरञ्जन
नेपालकै पहिलो सिसा टावरमा पहिलोपटक आयोजना गरिएको सिनियर तथा जुनियर ‘चार्मिङ नेपाल’ प्रतियोगिताको पहिलो अडिसन सफलतापूर्वक सम्पन्न भएको छ। आहाना प्रोडक्सनको आयोजनामा सम्पन्न उक्त अडिसनले नेपाली सौन्दर्य तथा पेजेन्ट क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरेको आयोजकले जनाएको छ।...
by मेरो प्रदेश डेस्क | Jan 30, 2026 | ब्रेकिंग निउज, मनोरञ्जन, राजनीति, रामेछाप विषेश
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रामचन्द्र खड्काको चुनावी गीत सार्वजनिक गरिएको छ । नेपाली कांग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिले प्रस्तुत गरेको जागौँ साथीभाई शीर्षकको चुनावी गीत सार्वजनिक गरिएको हो । गीतले जिल्लामा विकास र राजनीतिक...
by मेरो प्रदेश डेस्क | Jan 30, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । नेपाली काँग्रेसले रामेछाप जिल्लाका आठ वटै स्थानीय तहमा निर्वाचन परिचालन समिति गठन गरी आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान सुरु गर्ने भएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका काँग्रेस नेता रामचन्द्र...