बर्दिया निकुञ्जमा हराए ५ शिकारी: प्रहरी टोली जङ्गलतर्फ, परिवारमा छटपटी

बर्दिया निकुञ्जमा हराए ५ शिकारी: प्रहरी टोली जङ्गलतर्फ, परिवारमा छटपटी

बर्दिया राष्ट्रिय निकुञ्जको घना जङ्गलमा सिकार खेल्न पसेका सुर्खेतका पाँच जना युवाहरू बेपत्ता भएका छन्। सुर्खेतको बराहताल गाउँपालिका र लेकवेशी नगरपालिका घर भएका यी युवाहरू आइतबारदेखि निकुञ्जभित्र सम्पर्कविहीन भएपछि उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।...
इनिशा विक हत्या प्रकरण: न्याय माग्दै गृहमन्त्रीकहाँ पुग्यो पीडित परिवार

इनिशा विक हत्या प्रकरण: न्याय माग्दै गृहमन्त्रीकहाँ पुग्यो पीडित परिवार

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै पीडित परिवारले गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराएका छन्। सोमबार गृह मन्त्रालयमा गृहमन्त्रीलाई भेट्दै इनिशाका दाजुहरू चन्द्र बहादुर र तपेन्द्र विकले...
मुख्यमन्त्रीलाई घुसको आरोप लगाउने वन अधिकृत भट्ट साइबर अपराधमा पक्राउ

मुख्यमन्त्रीलाई घुसको आरोप लगाउने वन अधिकृत भट्ट साइबर अपराधमा पक्राउ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ। एक अन्तर्वार्तामार्फत मुख्यमन्त्रीले ५ लाख रुपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर आफ्नो सरुवा गरिएको दाबी गर्ने...
रामेछाप प्रहरीको सक्रियता: विभिन्न स्थानबाट चोरीमा संलग्न तीन जना नियन्त्रणमा

रामेछाप प्रहरीको सक्रियता: विभिन्न स्थानबाट चोरीमा संलग्न तीन जना नियन्त्रणमा

रामेछापको दोरम्बा शैलुङ र लिखु तामाकोशी गाउँपालिकामा भएका छुट्टाछुट्टै चोरीका घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। दोरम्बा शैलुङका बमबहादुर नगरकोटी र सुकदेव गौतमको घरको ताल्चा फुटाएर नगद, सुनको तिलहरी र ल्यापटप चोरी गर्ने आटी तामाङ र फेमस तामाङलाई...
शिवालयमा आगलागी हुँदा १० लाखको क्षति

शिवालयमा आगलागी हुँदा १० लाखको क्षति

रामेछापको गोकुलगङ्गा गाउँपालिका–१, शिवालयमा शुक्रबार राति भएको भीषण आगलागीमा स्थानीय विक्रम राईको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। भान्सा कोठाबाट राति ८:३० बजे अचानक सल्किएको आगोले घरभित्रका फर्निचर, खाद्यान्न र लत्ताकपडा गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल खरानी...