सर्वोच्चले माग्यो आङटावा शेर्पालाई उच्च अदालत पठाउनको कारण

सर्वोच्चले माग्यो आङटावा शेर्पालाई उच्च अदालत पठाउनको कारण

काठमाडौं । संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका नेता आङटावा शेर्पालाई थुनामा पठाउनुको कारण पेश गर्न सर्वोच्च अदालतले उच्च अदालत पाटनलाई आदेश दिएको छ । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका रामेछापका संविधानसभा शेर्पालाई किन के कती कारणले थुनामा पठाएको...
पुर्व बिद्यार्थीहरु बाट झट्टेश्वर माविका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण

पुर्व बिद्यार्थीहरु बाट झट्टेश्वर माविका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ मा रहेको झट्टेश्वर मा वि का पुर्व बिद्यार्थीहरुले अध्यनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । सो बिद्यालयमा अध्यनरत पुर्व बिद्यार्थीहरुले हाल अध्यनरत ४ सय ५० जना बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको...
बाल श्रम निषेधका लागी : मन्थली मन्थली नगरपालिका

बाल श्रम निषेधका लागी : मन्थली मन्थली नगरपालिका

रामेछाप । मन्थली नगरपालिका बाल श्रम निषेध गर्न लागी परेको छ । बालमैत्री नगरपालिका घोषणाका लागी नगरपालिकाले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्नका साथै मन्थली बाट छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक यातायातका साधनमा वाल श्रम सम्बन्धी स्टिकर टाँस गरेको छ । नमुना नगर बाल...
रामेछाप सहकारी संघको १६ औं साधारण सभा सम्पन्न

रामेछाप सहकारी संघको १६ औं साधारण सभा सम्पन्न

रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार मन्थलीमा सम्पन्न १६ औं साधारण सभामा कोषाध्यक्ष कुलबहादुर कार्कीले एक वर्षमा ४ लाख ९६ हजार ३ सय रुपैयाँ नाफा कमाएको उल्लेख गरेको छ । सहकारीले गत आर्थिक वर्ष २०७९/०८० मा ४...
शिक्षक सहरकारीको नाफा ४ लाख

शिक्षक सहरकारीको नाफा ४ लाख

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको शिक्षक परोपकार वचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ४ लाख भन्दा बढी नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा सम्पन्न संस्थाको बाह्रौ साधारण सभामा कोषाध्यक्ष रामकुमार सुबेदीले आर्थिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७९ /८० मा ४...