मेसिनबाट दुना टपरी बनाउने तालिम रामेछाप नगरपालिकामा सुरु

मेसिनबाट दुना टपरी बनाउने तालिम रामेछाप नगरपालिकामा सुरु

रामेछाप । आधुनिक तरिकाले मेसिन बाट दुना टपरी बनाउने तालिम रामेछाप नगरपालिकामा सुरु भएको छ । रामेछाप नगरपालिका सँगको समन्वयमा बिजनेस एन्ड प्रोफेसनल वमेनको आयोजना ७ दिने दुना टपरी बनाउने तालिम सुरु भएको हो । तालिममा  नगरका १० जना महिलाहरूको सहभागिता रहेको छ...
गोकुलगंगा गाउँपालिकामा ८४ प्रतिशत योजना सम्झौता सम्पन्न

गोकुलगंगा गाउँपालिकामा ८४ प्रतिशत योजना सम्झौता सम्पन्न

रामेछाप । गोकुलगंगा गाउँपालिकामा चालु आर्थिक वर्ष २०८०÷०८१ मा उपभोक्ता समिति बाट सञ्चालन हुने ८४.८७ प्रतिशत योजनाहरू सम्झौता भएका छन् । उपभोक्ता समिति मार्फत सञ्चालन हुने २ सय ३८ योजना मध्य २ सय २ वटा योजनाको उपभोक्ता समिति गठन गरी कार्यक्रम सम्झौता भएर काम अघि...
अज्ञात रोगका कारण लिखुमा छिन् भरमा गोठ खाली 

अज्ञात रोगका कारण लिखुमा छिन् भरमा गोठ खाली 

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नम्बर २ सिंहदेवीमा छिन् भरमा होमबहादुर तामाङ (गन्जा)को गोठ खाली भएको छ । अज्ञात रोगका कारण केही समयमा पालेको सबै चौपाया मरेका छन् । तामाङको बिहीबार दिउसो करिब १ बजे तिर ७ वटा खसी १ वटा बाख्रा र २ वटा भैँसी गरी १० वटा पशु...
लिखु अध्यक्षकप २०८० फागुन ३० देखी चैत्र ३ सम्म

लिखु अध्यक्षकप २०८० फागुन ३० देखी चैत्र ३ सम्म

ओखलढुंगा । “सामाजिक सद्भावना तथा एकताको लागि खेलकुद ” भन्ने मुल नाराका साथ ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकामा “लिखु अध्यक्ष कप २०८०” फागुन ३० देखि चैत्र ३ गते सम्म आयोजना गरेको छ । लिखु गाउँपालिका खेलकुद विकास समितिको निर्णयानुसार खुल्ला अन्तरपालिका स्तररीय पुरुष तथा...
आफूले पाउने सेवा सुविधा बाट अध्यक्ष खड्का द्वारा : स्वर्गीय बुबाको नाममा अक्षयकोषमा सहयोग  

आफूले पाउने सेवा सुविधा बाट अध्यक्ष खड्का द्वारा : स्वर्गीय बुबाको नाममा अक्षयकोषमा सहयोग  

रामेछाप । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश)ले स्वर्गीय बुबा पूर्णबहादुर खड्काको नाममा २ लाख गोकुलगंगा माध्यमिक विद्यालयमा स्थापना गर्न विद्यालयलाई चेक हस्तान्तरण गरेका छन् । अध्यक्ष खड्काले आफूले पालिकाबाट पाउने सेवा सुविधाको रकमबाट आफ्ना...