आधिकारिक धारणा सार्वजनिक गर्दै काँग्रेस

आधिकारिक धारणा सार्वजनिक गर्दै काँग्रेस

काठमाण्डौं । नेपाली काँग्रेसले आज गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक पछि काँग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो । बैठक आज दिउँसो तीन बजे...
भैसेश्वरको महायज्ञको आम्दानी खर्च विवरण सार्वजनिक

भैसेश्वरको महायज्ञको आम्दानी खर्च विवरण सार्वजनिक

रामेछाप ।  जिल्ला सदरमुकाम मन्थलीको भैसेश्वरमा रहेको चन्द्रशेखरेश्वर मन्दिरमा लगाएको श्रीमद्भागवत सप्ताह एवम् पाञ्चायन ज्ञान महायज्ञको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको छ । शनिवार महायज्ञ समापन भए सँगै व्यवस्थापन पक्षले कार्यक्रम अवधिभर प्राप्त सहयोग र खर्च विवरण...
लिखुतामाकोशी गाउँपालिकामा शैक्षिक सुधारका क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम

लिखुतामाकोशी गाउँपालिकामा शैक्षिक सुधारका क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम

रामेछाप । लिखुतामाकोशी गाउँपालिकाले शैक्षिक क्षेत्रको सुधारको लागी सोमबार देखी दुई दिने क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले सोमबार र मङ्गलवार सञ्चालन गर्ने क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिका भित्रका विद्यालयका...
नयाँ गठबन्धन बाट तिन मन्त्रीले लिए शपथ

नयाँ गठबन्धन बाट तिन मन्त्रीले लिए शपथ

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समिकरण संगै मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । बहालवाला सबै मन्त्री बर्खास्त गरी प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रालयको जिम्मा आफैं लिएका छन् । सोमबार विहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय...
सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

रामेछाप । दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर २ दोरम्बाकी ४१ वर्षीय सपना तामाङलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।  सुत्केरी हुन नसकेर छटपटाइरहेकी तामाङलाई शुक्रवार हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौँ लगिएको हो । समयमै सुत्केरी हुन नसकेर...