नयाँ वर्षको उपहार: वैशाख १ देखि तामाकोसीको छालमा र्‍याफ्टिङ गर्न पाइने

नयाँ वर्षको उपहार: वैशाख १ देखि तामाकोसीको छालमा र्‍याफ्टिङ गर्न पाइने

रामेछापको सदरमुकाम मन्थलीस्थित तामाकोसी नदीमा आजदेखि साहसिक खेल र्‍याफ्टिङ सेवाको परीक्षण सुरु गरिएको छ। तामाकोसी नदीलाई ुरिभर एडभेन्चर हबु का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यका साथ तामाकोसी मरिन् एडभेन्चर प्रालिले यो नयाँ सेवा थप गरेको हो। यसअघि मन्थली क्षेत्रमा...
ओलीको रिहाइपछि सरकारमाथि आक्रोश: १३ दिनको हिरासतलाई भने ‘प्रतिशोधपूर्ण र गैरकानुनी’

ओलीको रिहाइपछि सरकारमाथि आक्रोश: १३ दिनको हिरासतलाई भने ‘प्रतिशोधपूर्ण र गैरकानुनी’

सर्वोच्च अदालतको परमादेशसँगै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली १३ दिन लामो प्रहरी नियन्त्रणबाट मुक्त हुनुभएको छ । मुद्दा चलाउने ठोस प्रमाण र पर्याप्त आधार नभेटिएको ठहर गर्दै अदालतले उहाँलाई तत्काल रिहा गर्न आदेश दिएको हो । रिहा लगत्तै...
दोरम्बा शैलुङमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोरम्बा शैलुङमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामेछाप — नेपाल बिमा प्राधिकरण को आयोजनामा बुधबार दोरम्बा शैलुङ गाउँपालिकामा बlमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान ले गर्नुभएको थियो। उद्घाटन मन्तव्य राख्दै अध्यक्ष मोक्तानले बीमालाई नागरिकको...

दोरम्बा शैलुङमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न रामेछाप — नेपाल बिमा प्राधिकरण को आयोजनामा बुधबार दोरम्बा शैलुङ गाउँपालिकामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान ले गर्नुभएको थियो।...
दोरम्बा शैलुङमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोरम्बा शैलुङमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामेछाप — नेपाल बिमा प्राधिकरण को आयोजनामा बुधबार दोरम्बा शैलुङ गाउँपालिकामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान ले गर्नुभएको थियो। उद्घाटन मन्तव्य राख्दै अध्यक्ष मोक्तानले बीमालाई नागरिकको...