by मेरो प्रदेश डेस्क | Jul 17, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाण्डौं । कुनै पनि बेला विपद्का घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरूलाई गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको स्वागत कार्यक्रममा...
by मेरो प्रदेश डेस्क | Jul 17, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप । उमाकुण्ड गाउँपालिकाले वर्षे बिदामा बिद्यार्थीहरुलाई कम्प्युटर कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले बर्षे बिदाको समयमा कक्षा आठ भन्दा माथीका बिद्यार्थीहरुलाई वर्षे बिदाको समयमा कम्प्युटर कक्षा सञ्चालन निर्देशन गरेको थियो । सोही अनुसार सबै माध्यमिक विद्यालयमा...
by मेरो प्रदेश डेस्क | Jul 16, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद, स्वास्थ्य
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । मन्त्री पोडेलले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि मन्त्री पौडेलले पत्रकारहरुसँग कुरा गर्दै क्यान्सर...
by मेरो प्रदेश डेस्क | Jul 16, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । सुनापति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ अवधिमा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँ पालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको...
by मेरो प्रदेश डेस्क | Jul 14, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले बीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था,...