by मेरो प्रदेश डेस्क | Jul 19, 2024 | अर्थ, प्रदेश १, समाज
रामेछाप । गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का ( दिनेश)ले गर्जाङ– खिम्ती प्रसारण लाइनमा परेको जग्गाका जग्गाधनी क्षतिपूर्ति हाल सम्म नपाएको भन्दै क्षतिपूर्तिको माग गर्दै नेपाल विद्युत् प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाल विद्युत् प्राधिकरणले १३२...
by मेरो प्रदेश डेस्क | Jul 19, 2024 | कृषि, गृहपृष्ठ, शिक्षा
रामेछाप । रामेछाप जिल्लालाई आलु,किवी र जुनारको जिल्लाको पहिचान दिलाउन ब्रान्डी र ले बलिङ गर्न पर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिर लाल गैरेले बताएका छन् । परियोजना प्रमुख गैरेले भने “रामेछापमा उत्पादित आलु, किवी र जुनार देश भर बिक्री वितरण...
by मेरो प्रदेश डेस्क | Jul 18, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज, संसद
रामेछाप । खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आफूले समाचारमा आए जस्तो ५९ लाख ७२ हजारको खाना खाजामा खर्च नगरेको बताएका छन् । गाउँपालिका अध्यक्ष श्रेष्ठले विज्ञप्ति जारी गर्दै मलेपको कुन आशयले प्रतिवेदन आयो मलाई थाहा छैन भन्दै...
by मेरो प्रदेश डेस्क | Jul 18, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, विश्व
काठमाण्डौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भए संगै उनले चुनावी भाषणको कार्यक्रम रोकेको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी केरिन जिन पियरेका अनुसार बाइडेनले कोभिड भ्याक्सिन र बुस्टर डोज लगाएका छन् ।पियरेका अनुसार बाइडेनलाई यसअघि...
by मेरो प्रदेश डेस्क | Jul 17, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौं । भारतसँगको सीमा समस्या समाधान गरेर परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजाने परराष्ट्रमन्त्री आरजु राणाले बताउनु भएको छ । मन्त्रालयमा सोमबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले देशको समृद्धिमा पनि परराष्ट्र...