by मेरो प्रदेश डेस्क | Dec 25, 2024 | अर्थ, गृहपृष्ठ, शिक्षा, समाज, संसद, स्वास्थ्य
युबराज श्रेष्ठ रामेछाप । रामेछाप अस्पतालको अध्यक्षमा रामेछाप नगरपालिका वडा नम्बर ६ का यम कुमार पाख्रिनलाई बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मनोनयन गरेको छ । लामो समय सम्म अध्यक्ष विहीन बनेको रामेछाप अस्पतालमा पुनः यम कुमार पाख्रिन अध्यक्ष बनेका छन् । अघिल्लो...
by मेरो प्रदेश डेस्क | Dec 25, 2024 | अर्थ, गृहपृष्ठ, समाज
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा बजाजका मोटरसाइकल साटा साट एक्सचेन्ज अफर सुरु भएको छ । बजाजको आधिकारिक विक्रेता स्टार अटो प्रा.ली.नयाँबजार काठमाण्डौंले आज ( बुधवार) देखी सञ्चालन गरेको मेलामा लक्ष्य भन्दा बढी माग आएको स्टार अटो प्रा.ली.ले जनाएको छ । पौष...
by मेरो प्रदेश डेस्क | Dec 24, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
युबराज श्रेष्ठ सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ घोक्सिला खोलामा (मोटरेबल)पक्की पुलको शिलान्यास भएको छ । सोमबार गाउँपालिका अध्यक्ष शंकर राज बरालले ९ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैंयाको लागतमा निर्माण हुने पुलको शिलान्यास गर्नु भएको हो ।...
by मेरो प्रदेश डेस्क | Dec 23, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले नेपाल बिद्युत प्राधिकरणलाई बुझाउन पर्ने बिद्युत महसुल नबुझाए पछि काठमाण्डौंका विभिन्न सडकका बिद्युत लाइन प्राधिकरणले काटेको छ । प्राधिकरणले बिधुत लाइन काटे सँगै काठमाडौँका विभिन्न स्थानका सडकहरू अँध्यारो भएका छन् । जसका कारण पैदल...
by मेरो प्रदेश डेस्क | Dec 22, 2024 | गृहपृष्ठ, प्रदेश ३, राजनीति, समाज
रामेछाप । बर्तमान सरकारको बिकल्प नभएको नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले बताउनु भएको छ । आइतबार नेकपा एमालेको पार्टी कार्यलय मन्थलीमा पत्रकारहरु सग कुरा गर्दै नेपालमा बर्तमान सरकारको विकल्प नभएको बताउनु भयो । बागमती प्रदेशका पूर्व आर्थिक...