by मेरो प्रदेश डेस्क | Jan 5, 2025 | अर्थ, गृहपृष्ठ, समाज
रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...
by मेरो प्रदेश डेस्क | Jan 4, 2025 | अर्थ, गृहपृष्ठ, शिक्षा, समाज
रामेछाप । रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरूको वित्तीय प्रगति अत्यन्तै कमजोर रहेको छ । आर्थिक वर्ष सुरु भएको आठ महिना बितिसक्दा सम्म रामेछापको विकासे कार्यालयको वित्तीय प्रगति ५ प्रतिशत भन्दा बढी हुन सकेको देखीदैन् । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार...
by मेरो प्रदेश डेस्क | Jan 1, 2025 | गृहपृष्ठ, शिक्षा, समाज
रामेछाप । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल रामेछापको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । छैटौँ जिल्ला अधिवेशन बाट पुनः केव्स स्कुलका प्रिन्सिपल केशव तिमल्सिना सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । अधिवेशन बाट उपाध्यक्षमा तामाकोसी इंग्लिश बोर्डिङ स्कुलका...
by मेरो प्रदेश डेस्क | Dec 30, 2024 | अर्थ, कृषि, गृहपृष्ठ, शिक्षा
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा भोली १६ गते देखी कृषि तथा लघु उद्यम प्रदर्शनी मेला हुने भएको छ । मन्थली नगरपालिकाको आयोजनामा हुने प्रदर्शनी मेलाको तयारी पुरा भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी...
by मेरो प्रदेश डेस्क | Dec 27, 2024 | गृहपृष्ठ, शिक्षा, समाज
युबराज श्रेष्ठ रामेछाप । मन्थली नगरपालिकामा सञ्चालन भएको तिन दिने स्काउट ट्रुप लिडर तालिम बिहिबार सम्पन्न भएको छ । मन्थली नगरपालिकामा रहेका सामुदायिक र निजी २८ वटा विद्यालयका ५६ जना विद्यार्थीलाई स्काउट ट्रुप लिडर तालिम प्रदान गरिएको छ । नगरपालिकाको सहयोगमा नेपाल...