by मेरो प्रदेश डेस्क | Jun 4, 2025 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, समाज
रामेछाप — आगामी आर्थिक वर्ष २०८२/०८३ मा रामेछाप जिल्लाका स्थानीय तहहरूले संघीय सरकारबाट ३ अर्ब ३३ करोड २६ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गर्ने भएका छन्। जिल्लाका ८ वटै स्थानीय तहलाई विभिन्न शीर्षकमा उक्त रकम विनियोजन गरिएको हो। अनुदानमध्ये सशर्त अनुदानतर्फ...
by मेरो प्रदेश डेस्क | Jun 3, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौँ – सरकारसँग ६ बुँदे सहमति भए पनि यातायात व्यवसायीले आन्दोलन नरोकेपछि यात्रुहरू आज पनि सास्ती खेप्न बाध्य भएका छ। देशभर सार्वजनिक सवारी साधन नचल्दा यात्रुहरू बिहानैदेखि गन्तव्यमा पुग्न कठिनाइ भोगिरहेका छन्। सोमबारदेखि अलपत्र परेका यात्रुहरू सवारीको प्रतीक्षामा...
by मेरो प्रदेश डेस्क | Jun 3, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, संसद
हेटौंडा, जेष्ठ २० —बागमती प्रदेश सरकारका हेटौंडामा अवस्थित मुख्य दुई मन्त्रालय आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले सर्वसाधारणका लागि अस्थायी रूपमा मन्त्रालय प्रवेशमा रोक लगाएका छन्। बजेट निर्माणको अन्तिम तयारी तीव्र गतिमा चलिरहेका...
by मेरो प्रदेश डेस्क | Jun 3, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं, २० जेठ — सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन यातायात व्यवसायीहरू सहमत भएका छन्। गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न संघीय सरकारले तयारी देखाएपछि व्यवसायीहरू आन्दोलन फिर्ता लिन तयार भएका हुन्। सोमबार राति सरकारी...
by मेरो प्रदेश डेस्क | Jun 3, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ, २०८२ जेठ २१ — संघीय संसद्का दुबै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११:०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ। आजका बैठकहरूमा आर्थिक वर्ष २०८२/८३ को बजेट र विभिन्न विधेयकहरू सम्बन्धमा महत्त्वपूर्ण प्रस्तावहरू प्रस्तुत...