पौरखी युवा कृषि सहकारीको नवौं साधारण सभा सम्पन्न

पौरखी युवा कृषि सहकारीको नवौं साधारण सभा सम्पन्न

रामेछाप । पौरखी युवा कृषि सहकारी संस्थाको नवौं साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न गरेको छ । तेस्रो अधिबेशन बाट केहि पदाधिकारी र सदस्य भने परिर्वतन गरेको छ । अध्यक्षमा भने पुन: सुन्दर घिमिरे चयन भएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिति समेत रहेका जिल्ला सहकारी...
नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा कार्की विजयी

नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा कार्की विजयी

रामेछाप– नेपाल जेसिजको पर्साको विरगन्जमा सम्पन्न ४९ औँ राष्ट्रिय महाधिवेशनबाट नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा जीवन कार्की विजयी भएका छन् । शनिवार सम्पन्न भएको महाधिवेशनबाट नेपाल जेसिज वर्ष– २०२३ का लागि दोस्रो बढी मतका साथ कार्की राष्ट्रिय कार्यकारिणी...

गाउँपालिका द्वारा निःशुल्क ३५ जनाको आँखाको शल्यक्रिया

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाले निशुल्क आँखाको शल्यक्रिया शिविर सञ्चालन गरेको छ । दुइ दिन सम्म गाउँपालिकाले सञ्चालन गरेको शल्यक्रिया सहितको शिविरमा २ सय भन्दा बढीले सेवा लिएका छन् .उक्त शिबिरमा मोतिया बिन्दुको ३५ जनाले शल्यक्रिया (अप्रेशन) गरेका छन् ।...
वडा कार्यालयले गर्यो ५७ जनाको निःशुल्क स्वास्थ्य बिमा

वडा कार्यालयले गर्यो ५७ जनाको निःशुल्क स्वास्थ्य बिमा

रामेछाप । मन्थली नगरपालिका–१ को वडा कार्यालयले आर्थिक अभावकै कारण स्वास्थ्य जीवन बिमा गर्न नसकेका ५७ जना नागरिकको निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ । सरकारले हरेक नागरिकलाई स्वास्थ्य विमाको पहुँचमा पुुर्याउने भनेता पनि आर्थिक अभाव कमजोर भएका नागरिकले स्वास्थ्य विमा...
१० दिने कर्मचारी पुर्नताजकी योग अभ्यास कार्यक्रम शुरु

१० दिने कर्मचारी पुर्नताजकी योग अभ्यास कार्यक्रम शुरु

रामेछाप । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीले १० दिने कर्मचारी पुर्णताजकी योग अभ्यास कार्यक्रम बिहिबार देखी मन्थलीमा रहेको योगाहलमा शुरु गरेको छ । नागरिक आरोग्य सेवा केन्द्र एंव औषधालयका स्वास्थ्यकर्मीहरुका लागि पुर्नताजकी योग अभ्यास कार्यक्रम शुरु गरेको हो ।...