by meropradesh creator | Feb 23, 2023 | Uncategorized, अर्थ, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । सम्बन्धीत निकायले समय समयमा बजार अनुगमन नगर्दा व्यवसायिले म्याद गुर्जेका र अखाद्य बस्तु खुल्ला रुपमा बिक्रि बितरण गर्दै आएका छन् । जिल्ला सदरमुकाम समेत रहेको मन्थली बजारमा म्याद गुर्जेका र अखाद्य बस्तु रामेछापमा भेटिन थालेका छन् । बजारमा म्याद गुर्जेका समान...
by meropradesh creator | Feb 22, 2023 | राजनीति, समाज
रामेछाप । नेपाल खेलकुद महासंघको कोषाध्यक्षमा रामेछापका युवा उज्वल सुबेदी निर्विरोध निर्वाचित भएका छन् । खेलकुद महासंघको बिराटनगरमा भएको दोस्रो राष्ट्रिय महाधिवेशनमा सुुबेदी कोषाध्यक्ष पदमा चुनिएका हुन । यसघि पनि उनी कोषाध्यष पदमा नै बसेर एक कार्यकाल बिताएका सुुबेदी...
by meropradesh creator | Feb 20, 2023 | अर्थ, शिक्षा, समाज
रामेछाप । गोकुलगंगा गाउँपालिकाले आयोजना गरेको ‘तेस्रो राष्ट्रपति रनिङ शिल्ड’ को उपाधी गोकुलगंगा माविले हात पारेको छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ रस्नालुमा रहेको गोकुलगंगा माविले ९ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै राष्ट्रपति रनिङ शिल उचालेको हो । साथै गोकुलगंगा...
by meropradesh creator | Feb 20, 2023 | समाज
रामेछाप । सुनकोशी नदिमा पौडी खेल्ने क्रममा डुब्दा रामेछापको लिखुतामाकोशी गाउँपालिकाका वडा नम्बर ६ खिम्ति स्थायी घर भएका ३२ वर्षिय तीर्थ श्रेष्ठ (आर्यन)बेपत्ता भएका छन् । स्थायि घर रामेछापको लिखुतामाकोशी गाउँपालिका ६ खिम्ती भए पनि श्रेष्ठ हाल काठमाडौँमा बसोबास गर्दै...
by meropradesh creator | Feb 19, 2023 | समाज
रामेछाप । गोकुलगंगा गाउँपालिका ४ को बेतालीमा भएको घट्ना हत्या हो या आत्महत्या हो अनुसन्धान पछी मात्र थाहा हुने जिल्ला प्रहरी कार्यलय रामेछापले बताएको छ । अत्या र आत्महत्या के हो हामीले अहिले यसै भनन सक्दैनौं अनुसन्धान हुदै छ । अनुसन्धान पछी मात्र केहो भन्न सकिन्छ ।...