by meropradesh creator | Mar 18, 2023 | शिक्षा
रामेछाप । रामेछापको पर्यटकीयस्थल शैलुङमा आज देखी अन्तराष्ट्रिय शैलुङ म्याराथन (दौड) प्रतियोगिता हुदैछ । प्रतियोगितामा २ सय ५० जना प्रतियोगि सहभागि हुने भएको छ । ऐतिहासिक पर्यटकीय स्थल शैलुङमा पहिलो पटक ५५, २५ र ५ किलोमिटर लामो म्याराथन प्रतियोगिता हुन लागेको हो ।...
by meropradesh creator | Mar 17, 2023 | राजनीति, समाज
रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा संयुक्त गठबन्धनको तर्फबाट उम्मेद्वारी दर्ता गराएको अविनाश कार्कीको प्यानलले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा नेपाली कांग्रेस निकट बिद्यार्थी संगठन (नेविसंघ)...
by meropradesh creator | Mar 16, 2023 | राजनीति
रामेछाप । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सबै विद्यार्थीहरुले विद्यार्थीलाई साथ दिने बताएका छन् । बिहिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गर्दै नेविसंघ, अखिल क्रान्तीकारी र अनेरास्ववियु सयुक्तको तर्फ बाट स्ववियु सभापतिका साझा उमेरदवारी दिएका अविनाश कार्कीले...
by meropradesh creator | Mar 16, 2023 | अर्थ, कृषि
रामेछाप । सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले प्रभावित क्षत्रको स्थानियको मागलाई बेवास्ता गरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । रामेछापको सदरमुकाम मन्थलीमा बुधवार आयोजना गरेको प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रम सहभागीहरूले प्रभावित समुदायको मागलाई...
by meropradesh creator | Mar 16, 2023 | राजनीति
रामेछाप । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन नजिक आए संगै मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस रामेछापमा बिद्यार्थीहरुको चहलपहल बढेको छ । अरु बेला सुनसान जस्तै हुने क्याम्पसमा स्ववियुको निर्वाचन नजिकिए संगै चहलपहल बढेको हो । त्रिभुबन विश्वविद्यालयले स्ववियु...