प्रधानमन्त्री वामदेव गौतमलाई बनाउन ओलीको प्रस्ताव

प्रधानमन्त्री वामदेव गौतमलाई बनाउन ओलीको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन स्थायी कमिटी बैठकमा प्रस्ताव राख्नु भएको छ । बुधबार अपरान्ह बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले भावी...
राज्य कोषबाट भुक्तानी गरिदिन उखु किसानको माग

राज्य कोषबाट भुक्तानी गरिदिन उखु किसानको माग

आन्दोलनरत किसानले पाउनुपर्ने रकम राज्य कोषबाट भुक्तानी गरिदिन आफूहरुले मौखिकरुपमा सरकारलाई आग्रह गरेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताउनु भयो । सरकारले उखु किसानको माग सम्बोधन गर्न छलफलका लागि बोलाए पनि किसानले अस्वीकार गरेका छन् । चिनी...
हरेक वरिपर्तनमा पत्रकारिता क्षेत्रको महत्वपुर्ण भुमिका ःजिसस प्रमुख खड्का

हरेक वरिपर्तनमा पत्रकारिता क्षेत्रको महत्वपुर्ण भुमिका ःजिसस प्रमुख खड्का

मंसिर २९,रामेछाप नेपाल प्रेस काउन्सिलले पत्रकार महासंघ रामेछापसंगको समन्वयमा सोमबार मन्थलीमा पत्रकार आचारसंहिता तथा कोरोनाले मिडियामा पारेको प्रभाबको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पत्रकारिता क्षेत्रमा भएको प्रविधिको विकाससंगै पत्रकार आचारसंहिता पालना...
सरकार विरुद्ध काँग्रेसको रामेछापमा विरोधसभा

सरकार विरुद्ध काँग्रेसको रामेछापमा विरोधसभा

रामेछाप २९ मंङ्सिर । रामेछाप । वर्तमान सरकारले गरेको कामकाजको विषयलाई लिएर नेपाली काँग्रेस रामेछापले पनि देशका अन्य जिल्लाहरुमा जस्तै रामेछापमा पनि विरोध जुलुस सहित आफ्नो शक्ती प्रदर्शन गरेको छ । देशभर एकैसाथ प्रदर्शन गर्ने क्रममा नेपाली काँग्रेस रामेछापले पनि विरोध...
रामेछापमा थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

रामेछापमा थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

रामेछाप–२९ मंसिर । रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले गएको मंसिर २६ गते गोकुलगंगा गाउँपालिकाबा स्वाब संकलन गरि परिक्षणको लागि पठाइएका २५ जनाको स्वाब मध्ये गोकुलगंगा...