by meropradesh creator | Jan 1, 2021 | राजनीति
रामेछाप । कारागारमा रहेका लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्का थुनामुक्त हुने भएपछि पालिकामा तरङ्ग उत्पन्न भएको छ । गत साउन महिनामा अध्यक्ष खड्कालाई स्थानिय केही गाउँलेहरुले अध्यक्ष खड्कालाई फसाउने नियतले शरीर बन्धक गरी चेक काट्न लगाएको, जग्गाको...
by meropradesh creator | Dec 31, 2020 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारको थाक्लेमा शहरी स्वास्थ्य केन्द्रको बुधबार उद्घाटण भएको छ । स्थानिय स्थरमानै स्वास्थ्य केन्द्र स्थापना भए संगै स्थानिय खुसी भएका छन् । स्वास्थ्यमा केही समस्या हुँदा घण्टौ लगाएर साँघुटार बजार पुग्नु पर्ने...
by meropradesh creator | Dec 31, 2020 | विचार / ब्लग, शिक्षा
समग्र देशविकासको मेरुदण्डका रूपमा रहेको शैक्षिक क्षेत्र र यस क्षेत्रको उन्नयनका लागि सरकारी स्तरबाट सञ्चालित वा पूर्णतः सरकारी स्वामित्वमा रहेका विद्यालयहरू सामुदायिक विद्यालय । एक गाँस खाएर, एक सरो लगाई जीवननिर्वाह गर्ने तमाम मजदुरका बालबच्चादेखि लिएर आवश्यकता अनुकूल...
by meropradesh creator | Dec 31, 2020 | कृषि, समाज
रामेछाप । सामुदायिक जनशक्ती विकाश कार्यक्रम गोल्माटारले रामेछाप नगरपालीकाको विभिन्न स्थानमा सञ्चालन गरेको वातावरण संरक्षण परियोजना फलदायी बन्दै गएको छ । सामुदायिक जनशक्ति विकास समाज गोल्माटारले रामेछाप नगरपालिका अन्र्तगत वडा नं–७ सुकाजोर ८ र ९ रामेछापमा पानिको मुहान...
by meropradesh creator | Dec 30, 2020 | समाज, स्वास्थ्य
रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले अनुगमन नगर्दा जिल्लामा अबैद्य रुपमा औषधीपसलहरु खोल्ने क्रम बढेपछि ती औषधी पसललाई जिल्ला प्रशासन कार्यालयले कानुनी दायरामा ल्याउने भएको छ । स्वास्थ्य कार्यालयले अबैद्य रुपमा स्वास्थ्य किल्नीक र औषधीपसल खोल्न नपाउने भनेता...