by meropradesh creator | Jan 3, 2021 | राजनीति, संसद
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले सडक संघर्षका कार्यक्रम तय गरेको हो । कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने...
by meropradesh creator | Jan 3, 2021 | प्रदेश २, राजनीति
रामेछाप, २०५३ साल पुस १९ गते प्रहरी चौकी कब्जा गर्ने क्रममा तत्कालिन नेकपा माओवादीका तीर्थ गौतम, फत्त बहादुर स्लामी र दिलमाया बमजन ले ज्यान गुमाएका थिए । सोहि दिन अर्थात पुस १९ गते लाई विरता दिवसको रुपमा तत्कालीन माओवादीले विरता दिवस मनाउदै आएको थियो । सोहि घटनाको...
by meropradesh creator | Jan 3, 2021 | अर्थ, समाज
रामेछाप । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं–४ रामेछाप अन्तर्गत रामेछापका ८ वटै स्थानिय तहहरुमा गरि १४ वटा नयाँ खानेपानीका योजनाहरुको काम अघि वढेको छ । वाग्मती प्रदेश खानेपानी कार्यक्रम मार्फत ढिकुरी गडी खानेपानी आयोजना, गागलभदौरे खानेपानी आयोजना,...
by meropradesh creator | Jan 3, 2021 | अर्थ, समाज
रामेछाप । लामो समयदेखीद जिल्ला सदरमुकाम मन्थलीमा नै नियम बिपरित संचालन हुँदै आएका २१ अटो जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आफ्नो नियन्त्रणमा लिएको छ । सदरमुकाम मन्थली लगाएतका स्थानमा संचालन भएका अटो व्यवसायीहरुले यात्रुहरुसँग मनलाग्दी रुपमा भाडा असुल्ने गरेको र...
by meropradesh creator | Jan 3, 2021 | अर्थ, कृषि
रामेछाप–१९ पुस । रामेछाप । कोरोना भाइरसको संक्रमणका कारण बोधीचित्त बिक्री नभएपछि रामेछापको सुनापति र खाँडादेवीका किसान अन्यौलमा परेका छन् । बिगत वर्षहरुमा यो समयसम्म बोधिचित्त बिक्री भइसथ्यो । बोधिचित्त खरिद गर्न किसानहरुको घरदैलोमा नै आउने व्यवसायीहरु यसवर्ष भने...