नागरिक एप सार्वजनिक

नागरिक एप सार्वजनिक

काठमाडौं ः नेपाल सरकारले सबै नागरिक एप सार्वजनिक गरेको छ । नेपाल सरकारले सार्वजनिक सेवाहरु एउटै एपबाट दिने गरी ‘नागरिक एप’ सार्वजनिक गरेको हो । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी नागरिक एपको सार्वजनिक गरेका हुन् ।...
शक्तिशाली भूकम्पबाट इन्डोनेसियामा ३४ जनाको मृत्यु

शक्तिशाली भूकम्पबाट इन्डोनेसियामा ३४ जनाको मृत्यु

इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान आएको ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । यस भूकम्पमा परेर एक अस्पताल र कैयौँ भवन भत्किनुका साथै क्षतिग्रस्त भएको बताइएको छ । शुक्रबार...
प्रधानमन्त्री र न्यायाधीशहरुको गोप्य भेटघाटको विषयमा इजलासमै चर्का चर्की

प्रधानमन्त्री र न्यायाधीशहरुको गोप्य भेटघाटको विषयमा इजलासमै चर्का चर्की

काठमाडौँ । प्रधानमन्त्री के पि शर्मा वलीलाई न्यायाधीशहरुले गोप्य रुपमा भेटघाट गरेको भन्दै इजलासमै आरोप पर्त्यारोप लगाउदै बहस भएको छ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन अवस्थामा रहेकै बेला न्यायाधीशहरुले प्रधानमन्त्री केपी...
उमाकुण्ड र लिखुको इन्चार्जमा ओली समुहमा देखियो खडेरी

उमाकुण्ड र लिखुको इन्चार्जमा ओली समुहमा देखियो खडेरी

रामेछाप । रामेछापको उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाको इन्चार्जमा नेकपा ओली समुहमा खडेरी परेको देखिएको छ । नेकपा ओली समुहले जिल्लाका ८ वटै स्थानिय तहहरुमा आफ्नो जिल्ला इन्चार्जको नामावली सार्वजनिक गरेको छ । ओली समुहले सार्वजनिक गरेको नामावलीमा उमाकुण्ड गाउँपालिका र...
अध्यक्षले पुर्याए अशक्तलाई घरमै रातो कार्ड

अध्यक्षले पुर्याए अशक्तलाई घरमै रातो कार्ड

रामेछाप । लामो समयदेखी अपाङ्गता भई घरमै थलिएका रामेछाप नगरपालिका वडा नं–८ कालिआँपका पोष्टजङ्ग थापालाई सो वडाका वडा अध्यक्ष केदार कार्कीले घरमा लगेर अपाङ्गता परिचय पत्र प्रदान गरेका छन् । रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको सिमनामा रहेको कालिआँपसम्म सडक निमार्ण भएता...