by meropradesh creator | Jan 23, 2021 | प्रदेश ५
जिल्ला अदालतका दुई नापी निरीक्षक घुससहित कोटहीमाई गाउँपालिका वडा नं.(१ बोगडियाबाट पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय सुमित चौलागाई र मनोज थापालाई पाँच हजार घुससहित पक्राउ गरेको हो । रुपन्देही जिल्ला अदालतमा परेको जग्गा सम्बन्धी...
by meropradesh creator | Jan 22, 2021 | राजनीति
रामेछाप । खाडाँदेवी गाउँपालीका वडा नं–६ माकादुमका तत्कालीन नेकपा माओबादीका वडा अध्यक्षका उमेरद्धवार मिलन बुढाथोकी काँग्रेसमा प्रबेश गरेका छन् । नेता बुढाथोकी सहित १५ जना नेकपाका नेता तथा कार्यकर्ता बिहिबार नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश गरेका हुन् ।...
by meropradesh creator | Jan 22, 2021 | अर्थ, समाज
रामेछाप । मन्थली नगरपालिका वडा नं–१३ फुलासीमा निर्माणाधिन लिफ्ट खानेपानी आयोजनाको इनार नदीले बगाएपछि उपभोक्ताको पानी खाने योजना अधुरै रहेको छ । रामेछापको खानेपानी तथा सरसफाई डिभिजन नं–४ द्धारा संचालित फुलासी तामाकोशी लिफ्ट आयोजनाले मन्थली नगरपालिका वडा नं–१३ को...
by meropradesh creator | Jan 22, 2021 | समाज
रामेछाप । शसस्त्र प्रहरी बल आश्रीत गुल्म मन्थलीले आफ्नो २० औं स्थापना दिवसको अबसर पारेर शुक्रवार मन्थलीमा रहेको शिब मन्दीर सरफाई गरेको छ । शसस्त्र प्रहरीले आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति अगाडी रहेको शिब मन्दीर सरसफाई गरेको हो । त्यसैगरी शसस्त्र...
by meropradesh creator | Jan 22, 2021 | समाज
रामेछाप । नेपाल प्रहरीमा कार्यरत प्राविधिक (संचार) तर्फका कर्मचारीहरुको बढुवामा भद्रगोल देखिएको छ । नेपाल प्रहरीमा २९ महिना देखी बढुवा रोकिएपछि नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरु निरास बनेका छन् । नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दारवाट प्रहरी सहायक निरिक्षक र प्रहरी...