रीतिरिवाज र संस्कृति संरक्षणमा मन्थलीका नवार समुदाय

 रीतिरिवाज र संस्कृति संरक्षणमा मन्थलीका नवार समुदाय

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको नेवार समुदाय आफ्नो रीतिरिवाज र संस्कृति संरक्षणमा जुटेका छन् । नेवार समुदायको संस्कार, संस्कृति ,रीतिरिवाजको संरक्षण गर्ने उद्देश्य सहित सदरमुकाम मन्थलीमा रहेको नेवार समुदाय एकजुट भएर लागेका छन् । यही भाद्र महिनामा हुने...
बलिदानको प्रतिक दोरम्बा ः प्रधानमन्त्री प्रचण्ड

बलिदानको प्रतिक दोरम्बा ः प्रधानमन्त्री प्रचण्ड

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामेछापको दोरम्बा बलिदानको प्रतिक रहेको बताएका छन् । २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसको अवसरमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै दोरम्बा बलिदानको प्रतिक रहेको बताएका हुन् । दोरम्बालाई देश बिदेशले...
 ठुला राजनितिकदलले संसद् बन्धक बनायो ः सभापति लामिछाने

 ठुला राजनितिकदलले संसद् बन्धक बनायो ः सभापति लामिछाने

झापा ः राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् । सभापति लामिछानेले राजनीतिक खिचातानीले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन् । झापाको बिर्तामोडमा शुक्रवार आयोजित सभालाई सम्बोधन गर्दै उनले...
रेडक्रसबाट निःशुल्क रगत वितरण

रेडक्रसबाट निःशुल्क रगत वितरण

रामेछाप । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले जिल्लका तिन वडा गाउँपालिकाका नागरिकलाई निःशुल्क रकगत उपलब्ध गराउने भएको छ । उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका र लिखतामाकोशी गाउँपालिकाका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने गरी सम्बन्धित गाउँपालिका र नेपाल...
वडा अध्यक्ष आरणको मनलाग्दी हस्ताक्षर ः नागरिक सेवा बाट वञ्चित

वडा अध्यक्ष आरणको मनलाग्दी हस्ताक्षर ः नागरिक सेवा बाट वञ्चित

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा न.–९ पुरानागाउँका वडा अध्यक्ष गोकर्णराज आरणले खाली कागजमा हस्ताक्षर गर्दै नागरिकलाई दिने गरेको फेला परेको छ । आरणले खाली कागजमा हस्ताक्षर गर्दै दिँदा गाउँका सोझा नागरिकहरू सेवा बाट वञ्चित हुन परेका छन् । गाउँका सोझा नागरिकलाई...