फरार रहेका रामेछापका सार्की पक्राउ

फरार रहेका रामेछापका सार्की पक्राउ

रामेछाप । गोकुलगंगाा गाउँपालिका –४ बेताली काफ्लेटोलका ५४ वर्षीय भिमे सार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । २०७१ साल चैत ९ गते दाङको तुल्सीपुर नगरपालिका–१० घर भएका द्रोण बहादुर सेनलाई इँटाले टाउकोमा प्रहार गरी हत्या गरेर फरार रहेका सार्कीलाई प्रहरीले ६ वर्षपछि...
बसु रोटरी सुशासन अवार्डद्धारा पत्रकारद्धय शिवाकोटी र रिजाल सम्मानित

बसु रोटरी सुशासन अवार्डद्धारा पत्रकारद्धय शिवाकोटी र रिजाल सम्मानित

रामेछाप । रोटरी इन्टरनेशलन डिष्ट्रिक्ट ३२९२ नेपालले बसु रोटरी भोकेशलन सुशासन अवार्ड पाएर हाम्राकुरा डटकमका प्रधानसम्दक अजयबाबु शिबाकोटी सम्मानित भएका छन् । स्वतन्त्र पत्रकारिताको माध्यमवाट खोजमुलक, अनुसन्धानमुलक सूचना प्राप्त गरि समाचार प्रकाशित तथा प्रसारण गरि देश र...
तीनलाख ४० हजारले कोरोना बिरुद्धको खोप लगाए

तीनलाख ४० हजारले कोरोना बिरुद्धको खोप लगाए

रामेछाप । कोरोना भाइरसबिरुद्धको पहिलो चरणको खोप अभियान अन्तर्गत तेस्रो प्राथमिकतामा परेकालाई खोप लगाउने काम शनिवारवाट सकिदै छ । उक्त अभियानमा हालसम्म ३ लाख ४० हजार नेपालीले कोरोना बिरुद्धको खोप लगाइसकेका छन् । गएको आइतवार शुरु भएको खोप अभियानमा सीमा सुरक्षामा खटिएका...
दाजु भाईले दिए बृद्धबृद्धा र बालबालिकालाई न्यानो कपडा

दाजु भाईले दिए बृद्धबृद्धा र बालबालिकालाई न्यानो कपडा

सुरज बस्नेत दोलखा । नेपाल तरुण दलका सभापती दावासाङ्गे शेर्पा र उनका भाई कर्मा शेर्पाले दोलखाका बृद्धबृद्धा र बालबालिकालाई न्यानो कपडा बितरण गरेका छन् । लामोसमय देखी राजनीति तथा समाजसेवामा सक्रिय रहँदै आएका तरुण दल दोलखाका अध्यक्ष तथा युवा नेता दावासाङ्गे शेर्पाले भाइ...
मन्थलीमा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु,

मन्थलीमा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु,

रामेछाप– ७१ औँ प्रजातन्त्र दिवसरको अवसर पारेर मन्थली नगरपालिकाले मन्थलीमा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु गरेको छ । नगरपालिकाले पालिका भित्रका २२ विद्यालयहरु सहभागी हुने गरी शुक्रबार देखि प्रतियोगिता शुरु गरेको हो । प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै...