by meropradesh creator | Feb 21, 2021 | अर्थ, प्रदेश ३, स्वास्थ्य
रामेछाप । कोरोना भाइरस बिरुद्धको कोभिशिल्ड खोप १० लाख डोज आइतवार भारतको नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत आइतवार नेपाल आइपुग्ने भएको छ । नेपाल सरकारले यहीँ फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमती भएअनुसार आइतवार १०...
by meropradesh creator | Feb 21, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । पूर्व प्रधानमन्त्री तथा जनता समाजबादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई स्वास्थ्यउपचाको लागि आइतवार छिमेकी मुलुक भारत जाने भएका छन् । पूर्व प्रधानमन्त्री भट्टराईको स्वास्थ्यमा समस्या आएपछि उनी नेपाल वायु सेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान...
by meropradesh creator | Feb 20, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । उमाकुण्ड गाउँपालिका –७ भुजीमा चट्याङ लागेर एक बालिका घाइते भएकी छिन् । घरमा बसीरहेको अवस्थामा शुक्रबार साँझ करिब साँढे छ बजेको समयमा परेको चट्याङ लागेर अम्बर बहादुर खड्काको ४ वर्षीया छोरी स्वस्तिका खड्का घाइते भएकी हुन् । घाइते बालीकाको अहिले स्वास्थ्य चौकी...
by meropradesh creator | Feb 20, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । रामेछापमा नेकपा ओली समुहले पुर्नगठित अनेरास्ववियुका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाएको छ । सपथ ग्रहन कार्यक्रममा नेकपा ओली समुहका केन्द्रीय सदस्य माधव ढुंगेल,केन्द्रीय सहदस्यहरु तुल प्रसाद कडेल, रत्न गौतम,जिल्ला कमिटी रामेछापका अध्यक्ष आनन्द श्रेस्ठ...
by meropradesh creator | Feb 20, 2021 | प्रदेश ३, समाज
दोलखा । कालिन्चोक गाउँपालिका वडा नं. ६, लापिलाङका २७ वर्षिय हिमाल थामीलाई प्रहरीले प्रकाउ गरेको छ । गए राती करिब २ः३० बजे तिर २१ वर्षिय श्रीमती सुनिता थामी लाई खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका हिमाल थामीलाई आज विहान प्रहरीले प्रकाउ गरेको हो । खुकुरी प्रहारबाट...