ओली समुह अनेरास्ववियू जिल्ला कमिटीको सपथ

Written by meropradesh creator

८ फाल्गुन २०७७, शनिबार

रामेछाप । रामेछापमा नेकपा ओली समुहले पुर्नगठित अनेरास्ववियुका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाएको छ । सपथ ग्रहन कार्यक्रममा नेकपा ओली समुहका केन्द्रीय सदस्य माधव ढुंगेल,केन्द्रीय सहदस्यहरु तुल प्रसाद कडेल, रत्न गौतम,जिल्ला कमिटी रामेछापका अध्यक्ष आनन्द श्रेस्ठ ,सचिब पुरुषोत्तम कडरिया ,नेकपा रामेछापका कार्याय सदस्य झम्क कडेल,सचिवालय सदस्य प्रकाश कुमार कर्की,पूर्व युवा संघ रमेछाप अध्यक्ष उज्वल सुवेदी ,अखिलका केन्द्रीय कमिटीका सचिवालय सदस्यहरु सुन्दर घिमिरे ,सुजन कर्की, सागरहरी अधिकारी र पवन तामाङ्ग लगाएतको सहभागिता रहेको थियो


अनेरास्ववियू जिल्ला कमिटिको संयोजकमा टक घतानी,सह संयोजकमा मनोज आले मगर ,सचिबमा पुष्कर भट्टराई ,कार्यलय सदस्यहरुमा युबराज सुनुवार ,प्रकाश श्रेष्ठ ,हिमाल बोहोरा ,राजेन्द्र खड्का ,सर्मिला खड्का ,आङ ल्यमु शेर्पा ,सन्जीव थापा ,गोपाल थोकर,निशान श्रेष्ठ र नीर खत्री चयन गरेको नेकपा ओली समुहका जिल्ला पार्टी अध्यक्ष श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार १३ कार्यलय सदस्य र ३३ सचिवालय सदस्य रहने गरी अनेरास्ववियूको ९९ जना सदस्यको जिल्ला कमिटी गठन गरिएको थियो ।


त्यसैगरी अनेरास्ववियूले जिल्लाको आठवटै स्थानीय तहमा रहेको शैक्षिक सस्थाहरुमा संगठन विस्तार गर्न विद्यार्थीका नेताहरुलाई जिम्मेवारी दिएको छ । मन्थली नगरपालिकामा राजेन्द्र खड्का,रामेछाप नगरपालिकामा पुष्कर भट्टराई ,खाँडादेवी गाउँपालिकामा गोपल थोकर, दोरम्बा गाउँपालिकामा डिकलाल थापा मगर,सुनापती गाउँपालिकामा टक घतानी, ,लिखु तामाकोशी गाउँपालिकामा मनोज आले मगर, उमाकुण्ड गाउँपालिकामा आङ लामु शेर्पा र गोकुलगङगा गाउँपालिकामा निशान श्रेष्ठ लाई जिम्मेवारी दिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा 'किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था' घोषणा गरिएको हो।...

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी...