by meropradesh creator | Mar 3, 2021 | प्रदेश ३, विचार / ब्लग
नेपाल सधैँ यसरी ट्रयाक आउट भएर रहन सक्दैन । रहनु पनि हुँदैन । नेपालमा जुनसुकै क्षेत्रमा अहिलेको समयमा ‘मेनेजरियल पुस्ता’ आइसकेको छ । भन्नाको तात्पर्य व्यवस्थापन गर्ने जनशक्तिलाई यहाँ मेनेजरियल पुस्ता भनेर सम्बोधन गरिएको हो । त्यो पुस्ता शिक्षा, स्वास्थ्य, प्रशासन,...
by meropradesh creator | Mar 3, 2021 | समाज
डोटी । भिरमाथीबाट झरेको ढुङ्गा टाउकामा लागेर सायल गाउँपालिका वडा नं–१ छपाली पुजारागाउँकी ११ बर्षिय बालिका समीक्षा पुजाराको घटनास्थलमा नै ज्यान गएको छ । जङ्गलमा बाख्रा चराएर घर घर तर्फ आउने क्रममा जङ्गलको भिरवाट अकस्मात झरेको ढुङ्गाले बालिका पुजाराको टाउकामो लाग्दा...
by meropradesh creator | Mar 3, 2021 | समाज
रामेछाप । ललितपुरको नख्खुदोबाटोमा सडक पार गर्दै गरेकी एक किशोरीको जिपको ठक्करबाट मृत्यु भएको छ । जिपको ठक्करवाट मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई आल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षिय अन्जु दाहाल रहेकी छिन् । आज विहान ५ वजेको समयमा बाटो पार गर्दै गर्दा ती किशोरीलाई...
by meropradesh creator | Mar 2, 2021 | प्रदेश ३
रामेछाप । माझी समुदायको महानपर्ब नदी (लदी) पूजा मंगलवार बाट शुरु भएको छ । माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो (साहिली) मंगलवार बिशेष पर्बको रुपमा लिई यो पर्ब मनाउने गरेका छन् । रामेछापको तामाकोशी नदी किनार, सुनकोशी नदी किनारमा बसोवास गर्ने माझी समुदायले...
by meropradesh creator | Mar 2, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्लाका विभिन्न तीन स्थानमा एकैदिन आगलागी भएको छ । आगलागीमा परि मन्थली नगरपालिका वडा नं–५ सुनारपानीमा दुईवटा गोठ जलेर नष्ट भएका छन् । मन्थली नगरपालिका वडा नं–५ सुनारपानीको डाँडापारी सामुदायिक वनमा मंगलवार दिउँसो आगलागी भएको थियो । सामुदायिक वनमा लागेको आँगो...