मन्थलीमा अब अग्नि नियन्त्रण सञ्चालनमा आउने

मन्थलीमा अब अग्नि नियन्त्रण सञ्चालनमा आउने

रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा रहेको अग्नि नियन्त्रण अब सञ्चालनमा आउने भएको छ । मन्थली नगरपालिकाले केही वर्ष अघी अग्नि नियन्त्रण खरिद गरेर ल्याएको भएता पनी तालिम प्राप्त चालक नहुदा खासै सञ्चालनमा ल्याउन सकेको थिएन । हालै नगरपालिकाले मन्थलीस्थित सशस्त्र प्रहरी...
सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास

सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास

सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास गरेका छन् । विहीवार सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास गर्दै प्रधानमन्त्री वलीले प्रदेश नम्बर २ वनजंगलमा अन्य प्रदेशको तुलनामा पछाडी परेको भन्दै वनजंगलको संरक्षण गर्दै हरीयाली वनाउने र फुलै...
युवालाई क्षमता बिकासको लागि नेतृत्व विकास तालिम

युवालाई क्षमता बिकासको लागि नेतृत्व विकास तालिम

वारा । युवाहरुको क्षमता विकास गराउने उदेश्यले निजगढ क्रियटीभ स्कील डेभलभमेन्टले पाँच दिने नेतृत्व विकास तालीम शुरु गरेको छ । निजगढ नगरपालिका वडा नम्बर–८ को सहयोगमा वडा भित्रका युवाहरुकोे क्षमता विकास गराउने उदेश्यले तालिम आयोजना गरेको आयोजक संस्थाले जनाएको छ । निजगढ...
सांसदलाई कोरोना बिरुद्धको खोप

सांसदलाई कोरोना बिरुद्धको खोप

काठमाण्डौं । सरकारले सञ्चालन गरेको कोरोनाबिरुद्धको खोप आज सांसदहरुले समेत लगाउँदैछन् । सांसदहरुलाई बिहान १० वजेदेखी दिउँसो ४ वजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ । सो सचिवालयका अनुसार...
रुखमा झुण्डिएको अबस्थामा पुरुषको शव फेला

रुखमा झुण्डिएको अबस्थामा पुरुषको शव फेला

मकवानपुर । हेटोडौं उपमहानगरपालिका वडा नं–१६ हटियास्थित बनाइनोको रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव आज बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मववानपुरका प्रहरी निरिक्षक अमर गजमेरले दिएको जानकारी अनुसार रुखमा झुण्डिरहेको अवस्थामा भेटिएको शव स्थानियवासी ५०...