by meropradesh creator | Mar 2, 2021 | प्रदेश ३, समाज
रामेछाप । छिमेकीलाई गालीगलौज गरि ढुङ्गा प्रहार गर्ने एकाघरका दुई बाबु छोरा जिल्ला प्रहरी कार्यालयको फन्दामा परेका छन् । छिमेकीलाई ढुङ्गा प्रहार गरि गालीगलौज गर्ने मन्थली नगरपालिका वडा नं–१३ फुलासीका ४९ बर्षिय खड्कबहादुर खत्री र उनका २५ वर्षिय छोरा केदार खत्री प्रहरीको...
by meropradesh creator | Mar 2, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्ला भित्र सबारीसाधन गुडाउने चालकहरुले अनिवार्य रुपमा खुट्टामा जुत्ता नलगाए ट्राफिक प्रहरीले कारवाही गर्ने भएको छ । यसअघि सवारी चालकहरुले खुट्टामा जुत्ता नलगाई चप्पल लगाएर सवारीसाधन चलाउँदा धेरै दुर्घटना भएको निष्कर्ष ट्राफिक प्रहरीले निकालेर यसलाई रोक्न...
by meropradesh creator | Mar 2, 2021 | अर्थ, समाज
रामेछाप । सेवाग्राहीसँग घुस बापत लिएको रकम भुईमा फालेर धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत फरार भएका छन् । अध्यक्ष राउतले भवन निमार्ण सम्पन्न भएपछि भुक्तानी दिने भन्दै सेवाग्राहीसँग घुस बापत रकम मागेका थिए । सेवाग्राहीसँग अध्यक्षले घुस मागेको सूचना...
by meropradesh creator | Mar 2, 2021 | प्रदेश १, समाज
रामेछाप । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको सिमानामा पर्ने दोभान बजारमा मंगलवार बिहान देखी लागेको आगलागीमा परेर ४० घर जलेर नष्ट भएको छ । दोभान बजारमा विहान देखी लागेको आँगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । आगलागीमा परेर पसल सहित ४०...
by meropradesh creator | Mar 2, 2021 | समाज
रामेछाप । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा एक आपसमा दुईवटा ट्रकहरु जुध्दा दुबै जना चालकको ज्यान गएको छ, भने सो दुर्घटनामा परि दुईजना सहचालकहरु घाइते भएका छन् । ना ६ ख ३०११ र ना ७ ख ७०२३ नम्वरको दुईवटा ट्रक गएराती १२ बजेको समयमा एकआपसमा...