by meropradesh creator | Mar 5, 2021 | प्रदेश ३
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले आफ्नो २८ औं स्थापना दिवस शुक्रवार एक कार्यक्रमको आयोजना गरि मनाएको छ । संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर संस्थापक अध्यक्ष एवं सदस्यहरुलाई सम्मान समेत गरेको छ । रामेछाप उद्योग व्यापार संघ २०४९ साल फागुन २१ गते जिल्ला...
by meropradesh creator | Mar 5, 2021 | प्रदेश ७
वारा । प्रहरी र तस्करबीच दोहोरो गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी र तस्करबीच दोहोरो गोली हानाहान हुँदा भएको थियो । प्रहरीमाथि तस्कर समूहले गोली चलाएपछिको जवाफी कारवाहीमा प्रहरीले गोली...
by meropradesh creator | Mar 5, 2021 | राजनीति
बारा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदैछ । सरकारी टोली र विप्लव समूहबीच भएको वार्तामा सहमति भएपछि विशेष समारोह गरेर उक्त सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले समेत सम्बोधन गर्ने...
by meropradesh creator | Mar 5, 2021 | राजनीति
रामेछाप । २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएपछि भूमिगत रुपमा रहेका नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । सरकारले प्रतिवन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द नवलपरासि (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट...
by meropradesh creator | Mar 5, 2021 | प्रदेश ५, राजनीति
बुटवल । स्थानियले अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रमका लागि बनाईएको स्टेज (मञ्च) भत्काई दिए पछी कार्यक्रम प्रभावित भएको छ । सरकारले औद्योगिक क्षेत्र प्रभावितहरुको माग सम्बोधन नगरी सहमति विपरीत औद्योगिक क्षेत्र बनाउन लागेको भन्दै रुपन्देही–मोतीपुर...