निःशुल्क लोकसेवा तयारी कक्षा शुरु

निःशुल्क लोकसेवा तयारी कक्षा शुरु

रामेछाप । लोकसेवा आयोगमा नायव सुुब्बा र खरिदार पदमा परीक्षा दिन चाहने दलित तथा जनजाती महिलाहरुलाई लक्षित गरि मन्थली नगरपालिकाले १५ दिने निःशुल्क तयारी कक्षा संचालन गरेको छ । नगरपालिकाले संञ्चालन गरेको तयारी कक्षामा नगरपालिका भित्रका ४५ जनाको सहभागीता रहेको छ ।...
किर्ते लालपूर्जा बनाएर जग्गा बेच्ने रामेछाप गेलुका बुढाथोकी सहित नौ पक्राउ

किर्ते लालपूर्जा बनाएर जग्गा बेच्ने रामेछाप गेलुका बुढाथोकी सहित नौ पक्राउ

रामेछाप । नक्कली नागरिकता र जग्गाको लालपूर्जा बनाएर म्याग्दीकी मीना खड्काको नाममा रहेको काठमाण्डौंको जग्गा बेचेको उजुरीको आधारमा मन्थली नगरपालिका वडा नं–११ का बालकृष्ण बुढाथोकी सहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । म्याग्दी घर भई हाल बेल्जियममा बस्दै आएकी मीना...
प्रहरीलाई एकसय रुपैयाँ घुस दिने चालक पक्राउ

प्रहरीलाई एकसय रुपैयाँ घुस दिने चालक पक्राउ

चितवन । सबारीसाधन चेकजाँचको क्रममा डिउटीमा खटिएका प्रहरीलाई १ सय रुपैयाँ घुस रकम दिन खोज्ने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुरको बुलिङटार गाउँपालिका वडा नं–२ देउरालीका ३२ वर्षिय भरत लुंगेली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चालक...
नेकपा नाम विबादको फैसला सर्वोच्चले आज गर्ने

नेकपा नाम विबादको फैसला सर्वोच्चले आज गर्ने

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम विवादमा परेको मुुद्धाको फैसला आज सर्वोच्च अदालतले गर्ने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाशले दुवै पक्षको वहस सकाएर निसुुमा राखेको थियो । आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगले अरुलाई दिएको...
सुनको भाउँ बढ्यो

सुनको भाउँ बढ्यो

काठमाण्डौं । स्थानीय बजारमा सुनको भाउँको मूल्य पुनःउकालो तर्फ लागेको छ । अघिल्लो साता लगातार रुपमा ओरालो लाग्दै आएको सूनको मूल्य आइतवार तोलामा रु. ५ सयले बढेको हो । सूनको मूूल्य उकालो लाग्ने क्रममा आज छापावाला सूून प्रति तोला रु.८६ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ...