नयाँदिल्ली उडेको प्लेन बुल्गेरियामा आपतकालीन अबतरण

नयाँदिल्ली उडेको प्लेन बुल्गेरियामा आपतकालीन अबतरण

पेरिस । फ्रान्सबाट भारतको नयाँदिल्ली तर्फ उडेको एयरफ्रान्सको जहाज बुल्गेरियाको सोफिया विमानस्थलमा आपतकालिन अबतरण भएको छ । जहाजमा चढेका एक भारतीय नागरिकले जहाज उड्नासाथ चिच्याउने, सँगैका यात्रुहरुसँग झगडा गर्ने, ककपिटको ढोका तान्ने र विमान परिचारिकाहरु माथि आक्रमण...
प्रधानमन्त्री केपी शर्मा ओलीले लगाए कोरोना बिरुद्धको खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले लगाए कोरोना बिरुद्धको खोप

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार बिहान त्रिवि शिक्षण अस्पतालमा पुुगेर कोरोना भाइरसबिरुद्धको खोप लगाएका छन् । उनीसँगै पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छन् । प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाएर दोश्रो चरणको खोप अभियानको उद्घाटन गरेका हुन्...
प्रतिवादीलाई छुटाईदिन्छौ भनि ठगी गर्ने पक्राउ

प्रतिवादीलाई छुटाईदिन्छौ भनि ठगी गर्ने पक्राउ

पोखरा । पोखरा महानगरपालिका–१७ राष्ट्रबैंक चोक बाट जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाईदिन्छौ भनी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले प्रकाउ परेको छ । जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई प्रहरी, वकिल र अदालतसंग आफ्नो सेटिङ भएको भन्दै १ करोड रकम दिए मिलाई...
रिलायबल नेपाल इन्स्योरेन्सको तालिमले अभिकर्तामा उत्साह

रिलायबल नेपाल इन्स्योरेन्सको तालिमले अभिकर्तामा उत्साह

रामेछाप । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखाले आफ्ना अभिकर्ताहरुलाई क्षमता विकासको लागि रिफ्रेसमेन्ट तथा मोटिभेसन तालिम दिएसँगै अभिकर्ताहरुमा उत्साह थपिएको छ । जिल्ला सदरमुकाम मन्थलीमा शनिवार भएको एकदिने उक्त तालिममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा...
देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

रामेछाप । देशका अधिकासं भू–भागमा आंशिकदेखी सामान्य मौसम बदली भई केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले आज प्रदेश नम्वर १, बागमती, गण्डकी र पहाडी भू–भागमा आंशिकदेखी मौसममा सामान्य बदली...