गाउँ र नगरपालिकालागि सामान्य प्रशासनको परिपत्र

गाउँ र नगरपालिकालागि सामान्य प्रशासनको परिपत्र

रामेछाप । नेपालका सबै गाउँपालिका र नगरपालिकालाई आ–आफ्नो तहको स्वमूल्याङ्कन गरी प्राप्त नतिजालाई मन्त्रालय पठाउन पत्रचार गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरुलाई प्राप्त नतिजालाई मन्त्रालयबाट तयार गरिएको सफ्टवेयरमा...
भूमि सम्वन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन

भूमि सम्वन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन

रामेछाप । भूमि सम्वन्धी समस्या समाधान आयोग जिल्ला समितिको कार्यालयको उद्घाटन मगंलवार बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले गरेका छन् । जिल्ला समन्वय समितिको कार्यालयको एक कोठामा भूमि सम्वन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको हो ।...
नेपाल मगर महिला समन्वय रामेछापकी अध्यक्ष– तारा राईका मगर सम्मानित

नेपाल मगर महिला समन्वय रामेछापकी अध्यक्ष– तारा राईका मगर सम्मानित

रामेछाप । नेपाल महिला मगर समन्वय समिति जिल्ला कार्यसमिति रामेछापकी अध्यक्ष तारा राईका मगर भण्डारी सम्मानित भएकी छिन् । उनलाई रामेछाप नगरपालिका वडा नं–२ को देउरालीमा रहेको सितलादेवी माध्यमिक विद्यालयको ६१ औं बार्षिकउत्सवको अवसर पारेर सोमवार सम्मानित गरिएको  हो । उनले...
कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखी हुने

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखी हुने

रामेछाप । कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने मंगलवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेको छ । कक्षा १२ को परीक्षा जेठ २६ गते शुरु भई असार ४ गते सकिने गरि निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए । विश्वभर...
कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखी हुने

एसईई परीक्षा जेठ १३ देखी २४ गतेसम्म हुने

रामेछाप । २०७७ सालको माध्यमिक शिक्षा एसईई परीक्षा आगामी जेठ १३ गते शुरु भई २४ गते सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले माध्यमिक शिक्षा एसईई परीक्षा २०७८ साल जेठ १३ गते देखी शुरु गरि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको राष्ट्रिय...