रामेछापमा साहसिक एवं पर्यटकीय खेल “तान डोरी” प्रतियोगीता हुने

रामेछापमा साहसिक एवं पर्यटकीय खेल “तान डोरी” प्रतियोगीता हुने

रामेछाप । जिल्लामा पहिलो पटक जिल्ला स्तरीय साहसिक एवं पर्यटकीय खेल “टग अफ वार” (तान डोरी) प्रतियोगीता हुने भएको छ । सो कुराको जानकारी जिल्ला खेलकुद विकास समिति रामेछापले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि जनाएको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्को कार्यक्रम...
जिल्लालाई शुसानमैत्री बनाउँछु– प्रजिअ सैजु

जिल्लालाई शुसानमैत्री बनाउँछु– प्रजिअ सैजु

रामेछाप । प्रमुख जिल्ला अधिकारीको रुपमा मंगलवार देखी रामेछाप जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले समग्र जिल्लालाई शुसान मैत्री बनाउने बताएका छन् । सो कुरा उनले वुधवार जिल्ला प्रशासन कार्यालय रामेछापको सभाहलमा भएको पत्रकारहरुसँगको...
८ सय आँखा रोगिले पाए निःशुल्क उपचार

८ सय आँखा रोगिले पाए निःशुल्क उपचार

रामेछाप । तामाकोशी अस्पताल रामेछापले जिल्लामा लामो समयदेखी आँखाको बिरामी भएर बसेका ८ सय ४ जनाको बिरामीहरुको निःशुल्क उपचार गरेको छ । तिलगंगा आँखा अस्पताल काठमाण्डौं र जिल्ला सामुदायिक आँखा केन्द्रको सहकार्यमा सदरमुकाम मन्थलीको तामाकोशी अस्पतालमा तीन दिनसम्म संचालन...
सामुदायिक रेडियो प्रसारक सङ्घको अध्यक्षमा गिरी निर्वाचित

सामुदायिक रेडियो प्रसारक सङ्घको अध्यक्षमा गिरी निर्वाचित

काठमाण्डौ – सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन । बिहिबार भएको निर्वाचनमा गिरीले १ सय ६१ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी कपिलदेव खनालले १४ मत ल्याएका छन । जम्मा खसेको १ सय...
बृद्धलाई उन्मात बैस चढेपछि…………………

बृद्धलाई उन्मात बैस चढेपछि…………………

रामेछाप । उमेरले डाडाे काटेपनि शरिरमा उन्मात रुपमा बैस चढेपछि जंगलमा ढुकेर महिला माथि बलात्कारको प्रयास गर्ने रामेछाप डडुवाका ७६ बर्षिय बृद्ध नानीबहादुर तामाङ्ग प्रहरीको फन्दामा परेका छन् । पिडीत महिलाले दिएको किटानी जाहेरीको आधारमा ती बृद्धलाई विहिबार प्रहरीले पक्राउ...