by meropradesh creator | Mar 19, 2021 | समाज
रामेछाप । सरकारलाई सार्वजनिक यातायातको भाडा नबढाए देशभर सार्वजनिक यातायात ठप्पपार्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले जनाएको छ । अब पनी सार्वजनिक यातायातको भाडा नबढाए यातायात सञ्चालन गर्न नसकिने भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज...
by meropradesh creator | Mar 19, 2021 | अर्थ, प्रदेश ३, संसद
रामेछाप । सरकारले सवै सामाजिक सुरक्षा भत्ता बैक मार्फत उपलब्ध गराउने निर्णय गरे संगै रामेछापमा रहेका स्थानिय तह हरुले पनी बैक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्न शुरु गरेको छ । जेष्ठ नागरीकले भने बैक मार्फत बितरण गर्दा आफुहरुलाई धेरै दुखः भएको भन्दै सरकारले...
by meropradesh creator | Mar 18, 2021 | अर्थ
रामेछाप । लामो समय सम्म मुडे–चरिकोट सडक खण्ड अलपत्र पारेको भन्दै एक रुपैयाँका दरले सहयोग रकम संकलन गरी निर्माण कम्पनीलाई पठाइएको छ । जिल्लालाई राजधानीसंग जोड्ने मुडे चरिकोट सडक निर्माण जिम्मा लिएका निर्माण कम्पिनीलाई आयोजना प्रमुख दीप बाराही मार्फत पठाएको संर्घष...
by meropradesh creator | Mar 18, 2021 | प्रदेश ३, राजनीति, संसद
रामेछाप । सिन्धुलीमाढीमा आज प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार भेटघाटको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री राम बहादुर थापालाई गद्दारको संज्ञा दिएको छ । अध्यक्ष प्रचण्डले भने सबै तिरबाट सकीसकेको मान्छेलाई रोएपछि विश्वास...
by meropradesh creator | Mar 18, 2021 | राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा वली बिरुद्ध १७ बुदे प्रस्ताव पारित गरेको छ । नेपाल–खनाल समुहको राष्ट्रिय कार्यकर्ता भेलामा फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गुटका सीमिति व्यक्ति बोलाएर सरकारी निवासमा...