थाहै नपाई करोडौंको ठगी मुद्धामा जेल

थाहै नपाई करोडौंको ठगी मुद्धामा जेल

जीतपुर । एक सय पैत्तालीस जना किसानहरु थाहौ नपाई करोडौं ठगी मुद्धामा जेल परेका छन् । बारा जिल्लकोे जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.९ का १ सय ४५ जना किसान थाहै नपाई करोडौंको ठगी मुद्धामा परेका हुन किसानहरुले थाहै नपाई गिरोहको फन्दामा आफुहरु परेको बताएका छन् । उनीहरु...
विद्यार्थीलाई शिक्षा र अभिभावकलाई रोजगारी दिदै बिद्यालय

विद्यार्थीलाई शिक्षा र अभिभावकलाई रोजगारी दिदै बिद्यालय

रामेछाप । खाडाँदेबी गाउँपालिका वडा नम्बर ३ भिरपानीमा रहेको जखनी स्थान आधारभुत विद्यालयले विद्यार्थीको विद्यालयमा निरन्तरताका लागी र अभिभावको विद्यालयसंगको आवद्धता जोड्नको लागि नयाँ पनको शुरु गरेको छ । बिद्यालयले विद्यार्थीहरु नआउने, आए पनि बिचैमा विद्यालय छाड्ने भएपछि...
कम्युनिष्ट र कांग्रेसको विकल्प भनेको राप्रपा– कमल थापा

कम्युनिष्ट र कांग्रेसको विकल्प भनेको राप्रपा– कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेसको अदुरदर्शी आर्थिक नीतिका कारण मुलुकलाई गम्भिर अवस्थामा पु¥याइएको दावी गरेका छन् । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन...
केपी ओलीलाई सत्ता सम्हाल्न दिन हुन्न – रामचन्द्र पौडेल

केपी ओलीलाई सत्ता सम्हाल्न दिन हुन्न – रामचन्द्र पौडेल

रामेछाप । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई अब सत्ता समाल्न दिन नहुने बताएका छन् । अब पनी वलीलाई सरकारको नेतृत्व गर्न दिइरहनु भनेको मुलुकलाई बर्बादीतिर धकेल्नु मात्र हुने बताएका छन् । उनले संसद विघटन गर्नेलाई एक दिन पनि सत्ता सम्हाल्न...
पत्रकारिता तालिमको सुभारम्भ

पत्रकारिता तालिमको सुभारम्भ

प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानले दुई दिने न्यु मिडिया तथा बिकास पत्रकारिता तालिम शुरुगरेको छ । प्युठान नगरपालिकको आर्थिक सहयोगमा दुई दिन सम्म चल्ने तालीममा जिल्लाका विभिन्न सञ्चार माध्यमहरुमा आबद्व पत्रकारहरुको उपस्थिती रहेको छ । तालीको उद्घाटन...