by meropradesh creator | Mar 21, 2021 | समाज
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनीक गरेको छ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा हुन लागेको महासंघको शनिबार कार्यतालिका सार्वजनिक भएको हो । पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन...
by meropradesh creator | Mar 20, 2021 | प्रदेश ३, संसद
रामेछाप । सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पोशाक लगाउन दिएको रकमवाट कर्मचारीले पोशाक नसिलाएको भेटिएमा कर्मचारीले पाउँदै आएको भत्ता रकम कटौती गर्ने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बताएका छन् । सो कुरा उनले नेपाल कपडा सिलाई व्यवसायी सङ्घ ललितपुरको ११...
by meropradesh creator | Mar 20, 2021 | प्रदेश ३, समाज
रामेछाप । सदरमुकाम मन्थलीमा प्रहरीले सडक नाटक गरेको छ । नयाँ पुस्ताका युवाहरु पछिल्लो समयर्मा लागु औषध र खराब दुर्वैसनमा फस्दै गरेको र उनिहरुलाई उक्त ब्यवहार बाट मुक्त गराउने लक्ष्यका साथ बागमति प्रदेश प्रहरीले शनिबार सदरमुकाम मन्थलीमा सडक नाटक प्रर्दशन गरेको हो ।...
by meropradesh creator | Mar 20, 2021 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाली कांग्रेसका पुर्व उपसभापती ध्रुवहरी ढुङ्गेलले गिरीजा प्रर्साद कोइरालाको हठ र अडानका कारण देशमा परिर्वतन सम्भव भएको बताएका छन् । सो कुरा उनले गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृती दिवसको अवसरमा बोल्दै वताएका हुन् । गिरिजा प्रर्साद कोइराला फाउण्डेसन...
by meropradesh creator | Mar 20, 2021 | प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिका वडा नं–१ सानीमदौका रामबहादुर खत्रीको गोठमा आगलागी हुँदा गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ । बस्तु बाध्ने गोठमा वस्तुलाई कुडो पकाएर खत्रीले आगो निभाएर सुत्न घरमा गएका थिए । आँगो निभाए भने पनि आँगोको केही अंश बाँकी रहेको र त्यहीँ आगो सल्कदै...