by meropradesh creator | Mar 27, 2021 | शिक्षा
रामेछाप । रामेछाप नगरपालिकाले नगरको समग्र वस्तुस्थिति समेत झल्कने गरी ‘हाम्रो रामेछाप नगरपालिका’ नामक पाठ्यपुस्तक सार्वजनिक गरेको छ । नगरपालिकाले प्रोफाइल तयार गर्दा लिएको तथ्यांकलाई मुख्य आधार बनाएर समग्र नगरपालिकाको वस्तुस्थिति झल्कने गरी कक्षा १ देखि कक्षा ८ सम्म...
by meropradesh creator | Mar 27, 2021 | अर्थ
रामेछाप । नेपाल दूरसञ्चार कम्पनीले (नेपाल टेलिकम) आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सम्पन्न तेह्रौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७६÷०७७ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४० का दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले...
by meropradesh creator | Mar 27, 2021 | संसद
रामेछाप । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मष्तिस्कघातका कारण काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ । नेता जोशीको शुक्रबार साँझ ८ बजेर २५ मिनेट जादा मृत्यु भएको उनका दाजु राजुराज जोशीले जानकारी दिएका छन् । गत फागुन १३ गते देखि मस्तिष्कघातको समस्या भएपछि वीर...
by meropradesh creator | Mar 26, 2021 | समाज
रामेछाप । सुनकोशी नदी दोहन रोक्नखोज्दा सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको तीन महिनामै सरुवामा भएको छ । प्रहरी उपरीक्षक तिम्सिनाले सुनकोशी नदी लगाएत सिन्धुली जिल्लको अन्य नदि नालामा प्राकृतिक स्रोत दोहन भएको भन्दै रोक्न खोज्दा सरुवा भएको छ ।...
by meropradesh creator | Mar 26, 2021 | समाज
रामेछाप । राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने विभिन्न पाँचवटा कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ । विभागले ५६ करोड ९ लाख ४० हजार ८ सय ९६ रुपैयाँ राजस्व छली गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । विभागले राजस्व ठगी गर्ने पाँचवटै...