उपाधी सुनापती १ गुन्सीको पोल्टामा

उपाधी सुनापती १ गुन्सीको पोल्टामा

रामेछाप । दोरम्बा गाउँपालिका –६ लखनपुरमा भएको खुल्ला जिल्ला स्तरिय पुरुष भलिवलको उपाधी सुनापती गाउँपालिका –१ गुन्सीले आफ्नो पोल्टामा पारेको छ । १६ गते भएको फाइनल खेलमा प्रतिस्पर्धि टिम सुनापती २ दिमिपोखरीलाई ३–२ को सेटमा पराजित गर्दै गुन्सी उपाधि हात पार्न सफल भएको हो...
देश भरका विद्यालय भोलिदेखि बन्द

देश भरका विद्यालय भोलिदेखि बन्द

रामेछाप । देश भरका शिक्षण संस्था भोली देखी चार दिनको लागी बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छ । देशभर अत्याधिक प्रदूषण बढेपछि मन्त्रालयले स्वास्थ्य सुरक्षामा मध्यनजर गर्दै चार दिनका लागि विद्यालय बन्द गर्ने तयारी गरेको हो । नेपाल तथा...
पत्रकार किन स्वतन्त्र बन्न सक्दैनन्

पत्रकार किन स्वतन्त्र बन्न सक्दैनन्

 पत्रकार भन्ने बित्तिकै स्वतन्त्र निश्पक्ष रुपमा समाचार संकलन गर्ने र राम्रो कामको प्रोत्साहन गलत काम र प्रवृत्तिको खबरदारी गर्ने एक निश्पक्ष सुचनाको संवाहक भनेर बुझिन्छ । जब पत्रकारितामा एक पत्रकारले निश्पक्ष रुपमा समाचारलाई नबङ्गाइकन जस्ताको तस्तै समाचारको मर्म...
होली मेलामा झडप १० देखी १५ जनाको मृत्यु भएको आशंका

होली मेलामा झडप १० देखी १५ जनाको मृत्यु भएको आशंका

रामेछाप । होली मेलामा झडप हुदा दुइजनाको मृत्यु भएको छ भने केहि युबा बेपत्ता भएको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाहरुबीच भएको झडप भएको थियो । भडपमा परी दुई युबाको भने ज्यान गएको वडा नं ९ का अध्यक्ष कृष्णबहादुर...
संसदीय दलको बैठक बोलाए मुख्यमन्त्री पौडेलले

संसदीय दलको बैठक बोलाए मुख्यमन्त्री पौडेलले

रामेछाप । संसदीय दलको बैठक बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बोलाएको छ । मुख्यमन्त्री पौडेलले चैत १८ गते नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बोलाएको हो । नेकपा एमालेकै सांसद्हरुले आफुविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता गराएको अविस्वासको प्रस्ताव फिर्ता...