म्याद नाघेको चिनी खान योग्य बनाउने प्रयास असफल

म्याद नाघेको चिनी खान योग्य बनाउने प्रयास असफल

रामेछाप । राजस्व अनुसन्धान कार्यालय पथलैयाले व्यापारीसँग मिलेर म्याद नाघेको चिनी खान योग्य बनाउनका लागि पटकपटक गरेको परिक्षण असफल भएको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाले अखाद्य प्रमाणित भईसकेको चिनी खान योग्य बनाउनका लागि पटकपटक परिक्षण गरेको थियो । पटक पटक...
गुन्सी र दिमिपोखरी फाईनलमा

गुन्सी र दिमिपोखरी फाईनलमा

रामेछाप । कालिका युवा क्लब दोरम्बाले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा सुनापती गाउँपालिका वडा नं १ गुन्सी र वडा नं २ दिमिपोखरी प्रवेश गरेको छ । दोरम्बा गाउँपालिका संगको सहर्कायमा आयोजना गरेको जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल...
रामेछापमा एकै दिन ७४ वटा सवारी साधन नियन्त्रणमा

रामेछापमा एकै दिन ७४ वटा सवारी साधन नियन्त्रणमा

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले आइतबार एकैदिन ७४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । फागुपुर्णिमा पर्बको दिन हुन सक्ने सम्भावित दुर्घटनालाई नियन्त्रण गर्ने एवं होली पर्वमा हुने विभिन्न अवांछित गतिविधि लगाएत अप्रिय घटनाहरु नियन्त्रण गर्ने उदेश्यले गरेको...
रामेछाप तरुण दलका अध्यक्ष द्वारा अग्नी पिडितलाई आर्थीक सहयोग

रामेछाप तरुण दलका अध्यक्ष द्वारा अग्नी पिडितलाई आर्थीक सहयोग

रामेछाप । नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले अग्नी पिडितलाई आर्थीक सहयोग गरेको छ । गोकुलगंगा गाउँपालिका –२ निवासी बिफाले शेर्पाको घरमा माघ २६ गते सोमबार आगोलागी भएको थियो । घरको अँगेनामा बालेको आँगो सल्कदै गई शेर्पाको घर पूर्णरुमा जलेको थियो...
अध्यक्षलाई कार्वाहीको माग गर्दै शिक्षक संगठन द्वारा प्रस बिज्ञप्ती जारी

अध्यक्षलाई कार्वाहीको माग गर्दै शिक्षक संगठन द्वारा प्रस बिज्ञप्ती जारी

रामेछाप । नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापले वडा अध्यक्षलाई कार्वाहीको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । सुनापति गाउँपालिका वडा नं २ दिमिपोखरीका वडा अध्यक्ष कलम बहादुर केसीले श्री मन्दरमेल माविका प्रधानाध्यापकलाई कुट्पिट गरेको भन्दै कार्वाहीको माग सहीत...